"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५४:
डिम्ब निशकासन पश्चात उक्त follicleलाई Pitutary Glandबाट आउनेलेमा बदली दिन्छ। यसले उत्पादन गर्छ, जसले गर्दामा भइका स‍-साना ग्रन्थीहरूले प्रशस्त निकाल्छ। जसले डिम्बलाई डिम्ब बाहिनी नली तर्फ अघि बढ्न सजिलो हुन्छ र निषेचन हुन्छ, यदी निषेचन नभएमा पुन: चक्र दोहोरीन्छ।
 
===मानसिकमासिक श्राव===
जब डिम्बाशयबाट [[डिम्ब]] निस्कन्छ तब योमा आईपुग्छ। त्यहि बेला यो निषेचन हुन पाएन भने रगतमा भएको अधिक मात्राले Pituitary Glandको कार्यमा कमी ल्याउँछ जसबाट २६ औं दिनमा Corpus Leutum मर्छ। यसबाट निस्कने हार्मोन पनि बन्द हुन्छ। त्यसपछि पाठेघरमा भएका रक्तनली खुम्चिन थाल्छन र फुटेर [[रगत]] बाहिर निस्कन थाल्छ। यो रगत योनीमार्ग हुँदै [[योनी]]बाट बाहिर निस्कन्छ र मानसिकमासिक श्राव शुरु हुन्छ। सामान्य अवस्थामा यसरी रगत निस्कने कार्य ४-६ दिन सम्म चलिरहन्छ।
 
{{स्त्री प्रजनन प्रणाली}}