"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
=== पाठेघर ===
{{main|पाठेघर}}
पाठेघर स्त्री प्रजनन प्रणालीको प्रमुख अङ्ग हो। बोलिचालिको भाषामा यसलाई बच्चादानी पनि भनिन्छ। यसको माथिल्लो भाग डिम्ब बाहिनी नलि सँग तल्लो भाग अर्थात यसको मुख योनिमार्गसँग जोडिएको हुन्छ। योको बीचमा रहेको खाली थैली जस्तो अङ्ग हो। यसको माथीको भाग फुकेको र चौडा तथा तल्लोभाग साँगुरीएको हुन्छ। यो साँघुरीएको भागलाई पाठेघकोपाठेघरको मुख भनिन्छ। सामान्यतया पाठेघरको आकार ७।५ से. मि. लामो, ५ से. मि. चौडा र २.५ से. मि. मोटो हुन्छ र तौल ६०३० देखि १५०४० ग्राम हुन्छ। यसका भित्ता करिव २.५ सेमी बाक्ला हुन्छन्।
 
=== डिम्बबाहिनी नली ===