"डन्डीफोर" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 14 interwiki links, now provided by Wikidata on d:q599389 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
==परिचय==
सौन्दर्य तथा छाला रोग विशेषज्ञका अनुसार सामान्य '''डन्डिफोर''' छालासँग सम्बन्धित समस्या हो।हो।चढ्दो जवानीसँगै हर्मन चलायमान र वृद्धि पनि हुन्छ। हर्मनको एक्टिभिटी बढ्दा मानिसमा शिवासिया ग्रन्थि पनि बढ्छ। यसले डन्डिफोर देखिन्छ। यो ग्रन्थीको कारण बढेको डन्डिफोर उमेर बढ्दै गएपछि कम हुन्छ। किशोरावस्था वा २० देखि ३० वर्षको उमेरमा यो समस्या देखिन्छ। '''Acne''' सम्बन्धित यो रोग छालाको ग्रन्थीमा तैलिय पदार्थ जम्मा हुने हुदा देखिन्छ|चिकित्सा तथ्यपत्रअनुसार डन्डिफोर हुनुको वास्तविक कारण हालसम्म थाहा पाउन सकिएको छैन, तर केही मामिलामा एन्ड्रोजन हार्मोनको कारणले यो हुने गरेको छ। केही व्यक्तिलाई ३० वर्षपछि समेत डन्डिफोर देखिन सक्छ। यस्तो हुनुको पछाडि धेरैजसो अवस्थामा हार्मोनको असन्तुलन रहेको छ।
[[File:Teenager-with-acne.jpg|thumb]]
 
"https://ne.wikipedia.org/wiki/डन्डीफोर" बाट अनुप्रेषित