"तराई प्रदेश (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8), को → को, removed uncategorised tag
पङ्क्ति २:
 
पहाडी भागदेखि दक्षिणतर्फभारतको सिमासम्म पूर्व-पश्चिम फैलिएको [[नेपाल]]को समतल भू-भागलाई तराइ प्रदेश भनिन्छ। समुद्रसतहबाट ७० देखि ३०० मी.को उचाइसम्म पर्ने यस प्रदेशले [[नेपाल]]को कूल क्षेत्रफलको १७ प्रतिशत भू-भाग ओगटेको छ। यसको चौडाइ बढीमा ६० कि.मी. र कम्तीमा ४० कि.मी. छ। २०५८ सालको जनगणनाअनुसार यहाँ नेपालको ४८.४३ प्रतिशत जनसंख्या बस्छ। पहाडी क्षेत्रको मलिलो माटो वर्षाको पानीले बग्दै आउने भएकाले यो प्रदेश अत्यन्त उर्वरशील छ। यसलाई नेपालकै अन्नभण्डार मानिन्छ। यो प्रदेशको उत्तरतर्फचुरेको ठीक मुनि ढुंगा, कंकडयुक्त ठाउँ भएकाले त्यहाँ खेती हुँदैन र जंगलले ढाकेको छ। जसलाई [[चारकोशे झाडी]]भनिन्छ।
 
[[श्रेणी:नेपालको भौगोलिक विभाजन]]