"ट्विटर" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 97 interwiki links, now provided by Wikidata on d:q918 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६:
|caption = Current homepage of Twitter.
}}
'''ट्विटर''' वा चिर्विर एक मुक्त सामाजिक संजाल वा सूक्ष्म-ब्लगिंङ सेवा हो जो आफ्नो उपयोगकर्ताहरूको आफ्नो अद्यतन जानकारिहरू, जस्ले ट्वीट्स वा चिर्विर वाक्य भन्दछन, एक अर्कालाइ पठाउने तथा पढनेको सुविधा दिन्छ। ट्वीट्स १४० अक्षर सम्मको पाठ्य-आधारित पोस्ट हुने गर्दछ तथा लेखकको रूपरेखा पृष्ठमा प्रदर्शित पनि गरिन्छ, तथा दुस्रो उपयोगकर्ता अनुयायी (फलोअर)को लागि पनि पठाउन सकिन्छ।
 
==सामाजिक परिवर्तनको माध्यमको रूपमा==
टि्वटरको बढ्दो प्रयोगसँगै यसले परिवर्तनका लागि भूमिका खेल्न सक्ने एक अध्ययनले देखाएको छ।
माइक्रो ब्लगिङ टि्वटर प्रयोगकर्ताबीच गरिएको सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशतले परिवर्तनका लागि यसको भूमिका हुनेमा मत दिएका छन्।<ref> [http://nagariknews.com/technology/story/1181 परिवर्तनका लागि टि्वटर] नागरिक दैनिक </ref>
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/ट्विटर" बाट अनुप्रेषित