"महावीर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
=जन्म र बाल्यकाल=
वर्द्धमान महावीरको जन्म [[भारत]]को [[बिहार राज्य]]को [[बैशाली]] भन्ने ठाउ नाजिकको [[कुन्द ग्राम]] मा ५९९ ईसा पूर्वमा भएको थियो। वर्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिन्। वर्धमान महावीरका [[नन्दी वर्द्धन]] नामक एक जेठा भाइ थिए।वर्द्धमान महावीरकी ६ वटा मातृ काकीहरु थिन्, जिनका बिहे पूर्वी भारतका विभिन्न राजाहरुसंग भएको थियो। यस प्रकार वर्धमान महावीर विभिन्न राजाहरुसंग संबंधित थिए र अंतत: यसले उनलाई उनको जैन धर्म सुधारको कार्यमा महत्वपूर्ण सहयोग प्राप्त भयो।
 
==सन्दर्भ सामग्री==
<references/>
 
==बाह्य सूत्र==
 
 
[[श्रेणी:धर्म गुरु]]
"https://ne.wikipedia.org/wiki/महावीर" बाट अनुप्रेषित