"महावीर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Mahavir.jpg|thumb|भगवान महावीरको एक मूर्ति]]
'''वर्द्धमान महावीर''', अथवा भगवान महावीर भनेरपनिजैन चिनिन्छन्।उनीधर्मका प्रवर्तक हुन्। उनी प्राचिन भारतको महान दार्शनिकहरु मध्येका एक हुन्। वर्द्धमान महावीर त्यो युगका धार्मिक सुधारकहरु मध्ये सबभन्दा वरिष्ठ थिए।यिथिए। यिनी, वर्द्धमान महावीर [[जैन धर्मकाधर्म]]का संस्थापक थिएथिए। ,उनी यो केवल एक आम धारणा हो,तर उनीधर्मका संस्थापक नभएर एक सुधारक थिए भन्ने कुरा केही भारतीय र पश्चिमी विद्वानहरुद्वारा प्रमाणीत भएको पाइन्छ।
 
=जन्म र बाल्यकाल=
वर्द्धमान महावीरको जन्म भारतको[[भारत]]को [[बिहार राज्यकोराज्य]]को वैशाली[[बैशाली]] भन्ने ठाउ नाजिकको [[Kundgramकुन्द ग्राम]] मा ५९९ ईसा पूर्वमा भएको थियो। वर्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिन्। वर्धमान महावीरका [[Nandivardhanनन्दी वर्द्धन]] नामक एक जेठा भाइ थिए।वर्द्धमान महावीरकी ६ वटा मातृ काकीहरु थिन्, जिनका बिहे पूर्वी भारतका विभिन्न राजाहरुसंग भएको थियो। यस प्रकार वर्धमान महावीर विभिन्न राजाहरुसंग संबंधित थिए र अंतत: यसले उनलाई उनको जैन धर्म सुधारको कार्यमा महत्वपूर्ण सहयोग प्राप्त भयो।
 
[[श्रेणी:धर्म गुरु]]
"https://ne.wikipedia.org/wiki/महावीर" बाट अनुप्रेषित