"एकलव्य" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 14 interwiki links, now provided by Wikidata on d:q1987473 (translate me)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''एकलब्य''' हिन्दू धर्मग्रन्थका एक पौराणिक पात्र हुन्। यिनको चर्चा महान हिन्दू ग्रन्थ [[महाभारत]]मा गरिएको छ।
 
उनी गुरूभक्तिगुरुभक्ति अनुपम पात्र मानिन्छन् र विशेष किसिमको गुरूभक्तिकोगुरुभक्तिको उदाहरण दिन पर्‍यो भने उनको नाम लिने गरिन्छ। तत्कालीन परिवेशअनुसार उनी जन्मको आधारमा त्यति सम्पन्न र समुन्नत मानिंदैनन्। तर कर्मले सारा विश्वलाई झुकाइदिएका छन्। कुरो त्यतिबेलाको हो जति बेला धनुर्विद्याका धुरन्धर विद्वान् गुरूगुरु द्रोणाचार्य कौरवकुमारहरूलाई धनुर्विद्या सिकाउन नियुक्त भएका थिए। भिल्लकुमार एकलव्यलाई पनि उनीसित धनुर्विद्या सिक्न मन लाग्यो र आएर निवेदन गरे तर [[गुरूगुरु]] [[द्रोणाचार्य]]ले आफू राजकुमारहरूलाई मात्र विद्या सिकाउन नियुक्त भएकाले उनलाई सिकाउन असमर्थता प्रकट गरे। त्यसपछि एकलव्यलाई के गरौँ के गरौँ जस्तो भयो, निकै छटपटिए। निकैदिनको छटपटिपछि गुरूगुरु [[द्रोणाचार्य]]को मूर्ति बनाएर अगाडि साक्षी राखी धनुर्विद्या सिक्ने अठोटमा पुगे र त्यसै गर्न लागे। रातदिन नभनी उनी यति बढी अभ्यासमा लागे कि चाडै नै अद्वितीय धनुर्धर भएर निस्के।
 
यो कुरो [[द्रोणाचार्य]]ले थाहा पाए। गोप्यरूपले परीक्षण गर्दा कुरो सही ठहर्‍यो। अब के गर्ने [[गुरूगुरु]] [[द्रोणाचार्य]]लाई फसाद पर्‍यो। उनले [[अर्जुन]]लाई अद्वितीय धनुर्धर बनाउने वचन दिइसकेका थिए। एकलव्य जीवित छँदै यो सम्भव नहुने भयो। हुनत उनले विना[[गुरूगुरु]] विद्या अध्ययन गर्नु चोरी गर्नुसरह हो भनी कूटनैतिक अस्त्र प्रयोग गरी उनलाई बाटोबाट पन्छाउने प्रयास पनि नगरेका होइनन् तर एकलव्यले [[गुरूगुरु]] द्रोण नै आफ्नो [[गुरूगुरु]] भएको प्रमाण दिएपछि उनको बेचैनी अरू बढ्यो। त्यसपछि [[गुरूगुरु]] द्रोणले म नै तिम्रो गुरूगुरु भए [[गुरूगुरु]] दक्षिणा खोई त ? भने अर्को कूटनैतिक अस्त्र प्रहार गरे तर उनले हिम्मत हारेनन् र दक्षिणाका निम्ति के टक्र्याउँ भने। धनुर्वाण चलाउन दाहिने हातको बूढी औँलो बढी महत्त्वपूर्ण मानिन्छ। बूढी औँलोविना चलाइएको वाणले निशाना चुक्ने सम्भावना धेरै रहन्छ। त्यसैले [[गुरूगुरु]]ले त्यही औँलो मागे तर यसमा पनि उनी कत्ति पनि विचलित भएनन् र आफैँले आफ्नो औलो काटेर [[गुरूगुरु]]लाई दक्षिणास्वरूप चढाए। यही अद्भूत कामले गर्दा नै उनी [[गुरूगुरु]]भक्तिको अनुपम उदाहरण बनेर अहिलेसम्म इतिहासमा अमर छन्।
 
[[श्रेणी:पौराणिक पात्र]]
"https://ne.wikipedia.org/wiki/एकलव्य" बाट अनुप्रेषित