"धर्म" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 177 interwiki links, now provided by Wikidata on d:q9174 (translate me)
सा हिज्जे मिलाउँदै
पङ्क्ति २१:
=== [[पूर्वीय सभ्यता|पूर्वीय]] उत्पत्ति ===
===धर्म र विज्ञान===
धर्मका समर्थकहरूका अनुसार ज्ञानको श्रोत भनेका धार्मिक गुरूगुरु, धार्मिक ग्रन्थ, अथवा आत्मज्ञान हुन्। धर्मको कुनै सिमा हुँदैन र यसले हरेक प्रश्नको उत्तर दिने कोशिस गर्दछ। केही धार्मिक ब्यक्तिहरूका अनुसार यस्तो तरिका बाट प्राप्त ज्ञन नै सत्य ज्ञान हो जुन गलत सावित गर्न सकिंदैन। धार्मिक ज्ञान धर्म तथा सम्प्रदाय अनुसार अलग अलग हुन सक्छ।
 
तर, [[विज्ञान]]ले संसारको सक्षम अध्ययन गरेर ज्ञान प्राप्त गर्दछ र यसले मात्र ब्रम्हाण्डको बारेमा सम्पूर्ण प्रश्नहरूको उत्तर दिन सक्तछ। यसले देखिएका प्रमाणका आधारमा नयाँ सिद्धान्तहरू प्रतिपादन गर्ने गर्दछ। सबै बैज्ञानिक ज्ञानहरू अस्थाई हुँन्छन् जुन पछिल्ला गहन अध्ययन अनुसार परिमार्जन तथा पुनरावलोकन गर्न सकिन्छ। बिज्ञानले भौतिक रूपमा मात्र नभैकन अभौतिक बिषयहरू जस्तै [[अर्थशास्त्र]], [[भाषा]], [[मनोविज्ञान]] आदि पनि परिभाषित गर्न सक्तछ।
पङ्क्ति १५०:
* Models which view religion as untrue include:
** The "Dogma Selection Model," which holds that religions, although untrue in themselves, encode instructions or habits useful for survival, that these ideas "mutate" periodically as they are passed on, and they spread or die out in accord with their effectiveness at improving chances for survival.
** The "Opium of the Masses Model," in which "Religion in any shape or form is regarded as pernicious and deliberate falsehood, spread and encouraged by rulers and clerics in their own interests, since it is easier to control over the ignorant." -- Bertrand—Bertrand Russell ''Wisdom of the West'' (ISBN 0-517-69041-1)
** The "Theory of Religion Model," in which religion is viewed as arising from some psychological or moral pathology in religious leaders and believers.
* Models which view religion as progressively true include:
"https://ne.wikipedia.org/wiki/धर्म" बाट अनुप्रेषित