"मगर भाषा" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 5 interwiki links, now provided by Wikidata on d:q56550 (translate me)
सा →‎निवन्ध: हिज्जे मिलाउँदै
पङ्क्ति ६६:
 
==निवन्ध==
मगर भाषामा शिवलाल थापा गुरूछानकोगुरुछानको मीरीक 'निबन्धसङ्ग्रह, २०६६' प्रकाशित भएको छ। अन्य मगर निवन्धकारहरूले कलम चलाउने प्रयास गरेको देखिन्छ। लोकबहादुर थापामगर (स्याङरजा), यमबहादुर आलेमगर (तनहुँ)ले निवन्धको महìवमाथि कलम चलाएको छ। त्यसैगरी खीम थापामगर (स्याङरजा), धनसिं रानामगर (बाँके), पदरमबहादुर चितौरे रानामगर (तनहुँ), पूर्णबहादुर डिसुवामगर (नवलपरासी, प्रेमबहादुर थापा तारुङमगर (तनहुँ), सोम रानामगर (धनकुटा)ले फुटकर रूपमा निवन्ध लेखेका छन्। खाम-पाङ मगर र काईके मगर भाषामा निवन्ध सङ्ग्रह र निवन्धहरू लेखिएको छैन।
 
===चिनारी/जीवनी===
"https://ne.wikipedia.org/wiki/मगर_भाषा" बाट अनुप्रेषित