"अमलेखगन्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अमलेखगंज''' मध्य नेपालको नारायणी अन्चलको बारा जिल्लामा पर्ने एक एतिहासीक ठांउ हो । राणा प्रधानमन्त्री चन्द्र समसेर ले दासप्रथा उन्मुलन गर्दै दासहरूलाइ अमलेख गरी यस ठांउमा बसालेपछी यो ठांउ को नाम अमलेखगंज रहन गएको हो । त्यस भन्दा अगाडी यस ठांउको नाम भिक्षाखोरी रहेको थियो । नेपाल को पहिलो रेल्वे लाइन को अन्तीम जंकसन पनी अमलेख गंज नै हो । हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखीएको छ ।
 
[[category:नेपाल]]
"https://ne.wikipedia.org/wiki/अमलेखगन्ज" बाट अनुप्रेषित