"अमलेखगन्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अमलेखगंज'''मध्य नेपालको नारायणी अन्चल कोअन्चलको बारा जिल्लामा पर्ने अमलेख गंजएक एतिहासीक ठांउ हो । राणा प्रधानमन्त्री चन्द्र समसेर ले दासप्रथा उन्मुलन गर्दै उनिहरूलाइदासहरूलाइ अमलेख गरी यस ठांउमा बसालेपछी यो ठांउ को नाम अमलेखगंज रहन गएको हो त्यस भन्दा अगाडी यस ठांउको नाम भिक्षाखोरी रहेको थियो । नेपाल को पहिलो रेल्वे लाइन को अन्तीम जंकसन पनी अमलेख गंज नै हो हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखीएको छ ।
 
[[category:नेपाल]]
"https://ne.wikipedia.org/wiki/अमलेखगन्ज" बाट अनुप्रेषित