"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

सा "विकिपीडिया:प्राय सोधिने प्रश्नहरु"को सुरक्षा स्तर परिवर्तन गरियो (‎[edit=autoconfirmed] (अनिश्चित काल) ‎[move=au
सा हिज्जे मिलाउँदै
पङ्क्ति २:
[[File:Wikipedia-logo.svg|100px|center]]
==विकिपीडिया के हो?==
विकिपीडिया एउटा मुक्त ज्ञानकोष हो जसमा संसारभरिका ती लाखौं योगदानकर्ताहरुद्वारायोगदानकर्ताहरूद्वारा लेखिन्छ जो ज्ञान बाँड़्न र यसको प्रसार गर्ने कुरामा विश्वास राख्दछन्। विकिपीडियाका प्रत्येक लेख एवं सामग्रीको पछि लाखौं मानिसहरुकोमानिसहरूको कठिन प्रयास एवं ज्ञान निहित छ। यस समय अङ्ग्रेजी विकिपीडिया सबैभन्दा ठूलो एवं विशाल ज्ञानकोष हो जसमा ३५ लाखभन्दा पनि अधिक लेखहरुलेखहरू छन्। विकिपीडिया परियोजनाहरुपरियोजनाहरू २० भारतीय भाषाहरुभाषाहरू सहित २८२ विश्वका भाषाहरुमाभाषाहरूमा चलिरहेछन्। विकिपीडियामा सबै लेखहरुलेखहरू स्वयंसेवकहरुद्वारास्वयंसेवकहरूद्वारा लेखिन्छन्। ठूलो संख्यामा गरिएका सहयोगी सम्पादनहरुकोसम्पादनहरूको परिणामले यो यति विशाल बनेको हो।
 
==विकि के हो?==
विकि सफ्टवेयर वार्ड कुन्निगमद्वारा १९९४ मा१९९४मा विकसित गरिएको थियो। तब उनले विकिविकि वेब सफ्टवेयरको विकास गरेर यसलाई २५ मार्च १९९५ का दिन www.c2.com नामक वेबसाईटमा प्रस्तुत गरेका थिए। उनले स्वयं यसको लागि विकि नामको सुझाउ दिएका थिए। उनले यो नाम होनुलुलु आईलैण्डमा स्थित एयरपोर्टका कर्मचारीबाट सुनेका थिए, जसले उनलाई एयरपोर्टका दुवै किनाराको बीच चल्ने बस विकिविकि चान्स आर टी ५२ को५२को बारेमा बताएका थिए। विकीको अर्थ हवाईयन भाषामा तेज गति हुन्छ।
* सामान्यत अन्तर्जाल(इण्टरनेट)मा कुनै पनि वेबसाइटमा कुनै पनि कुराको जानकारी दिन अथवा सुरक्षित राख्न वेबसाइटका मालिकसित अनुमति लिनुपर्छ परन्तु विकि एउटा यस्तो सफ़्टवेयर हो जो सबैलाई कुनै पनि प्रकारको प्रतिबाधाबाट मुक्त राखेर बिना कुनै प्राविधिक ज्ञान एवं विशेषाधिकार सबै प्रकारका सूचना सामग्रीहरुसामग्रीहरू जोड़ने, संशोधित गर्ने एवं पुन: हटाउने सुविधा उपलब्ध गराउँदछ। किन भनें कुनै विकि सफ्टवेयरमा सूचना सामग्री दिन अत्यन्त सजिलो हुन्छ जसको कारण यो सहयोगात्मक संलेखनको लागि एक सर्वोत्तम उपकरण बन्दछ।
 
==के विकि र विकिपीडिया एउटै हो? ==
विकि र विकिपीडिया एउटै संस्था अथवा नाम होइन, विकि सफ्टवेयर सहयोगात्मक संलेखनकोलागि एक सर्वोत्तम उपकरण हो भनें विकिपीडिया एउटा मुक्त ज्ञानकोष हो, विकिपीडियामा सूचना सामग्री जोड़न अथवा हटाउनको लागि विकिको प्रयोग गर्दछ। विकिपीडिया केवल ती वेबसाइट्सहरुमावेबसाइट्सहरूमा एउटा सबैभन्दा अधिक प्रसिद्ध एवं विशाल वेबसाईट हो जसले विकि सफ्टवेयरको प्रयोग गर्दछ यस कारण धेरै मानिसहरुमानिसहरू यो मान्छन् कि विकि र विकिपीडिया दुवै एउटै हुन् तर यो सत्य होइन।
== विकिपीडियाको इतिहास ==
विकिपीडिया इण्टरनेटमा आधारित एउटा मुक्त ज्ञानकोष परियोजना हो। यो विकिको रुपमारूपमा छ, अथवा एउटा यस्तो जाल पृष्ठ जो सबैलाई यसको संपादन छुट दिन्छ। विकिपीडिया शब्द विकि र इनसाइक्लोपीडिया (ज्ञानकोष) शब्दहरुलाईशब्दहरूलाई मिलाएर बनाइएको हो। विकिपीडिया एउटा बहुभाषीय प्रकल्प हो, र स्वयंसेवकहरुकोस्वयंसेवकहरूको सहकारले निर्मित भएकोछ, जो पनि इण्टरनेटमा उसले विकिपीडियामा लेख्न सक्छ र लेखहरुलाईलेखहरूलाई संपादन गर्न सक्छ। विकिपीडियाका मुख्य सर्वर टैम्पा, फ्लोरीडामा छन्, अतिरिक्त सर्वर एम्सटर्डम र सियोलमा छन्।
निपुण मानिसहरुद्वारामानिसहरूद्वारा बनाइएका ज्ञानकोष न्यूपीडियाको पूरकको रूपमा २९ जनवरी, २००१ मा२००१मा यसको आरम्भ भएको हो। अहिले यो विकिमीडिया फाउन्डेशनद्वारा संचालित छ जो एक गैर-लाभकारी संस्था हो। २००६ को२००६को मध्यमा यसमा ४६ लाखभन्दा पनि अधिक लेखहरुलेखहरू थिए, मात्र अङ्ग्रेज़ी भाषामा १२ लाखभन्दा पनि अधिक। अहिले यो २०० भन्दा भाषाहरुमाभाषाहरूमा छ, जसमध्ये १५ भाषाहरुमाभाषाहरूमा ५० हज़ार भन्दा बडि लेखहरुलेखहरू छन्। जर्मन भाषाको विकिपीडियालाई डीवीडीमा पनि वितरित गरिएकोछ। विकिपीडियाका संस्थापक जिमी वेल्सको शव्दमा ''यो विश्वका प्रत्येक व्यक्तिकोलागि, उनीहरुकोउनीहरूको आफ्नो भाषामा एउटा बहुभाषीय, मुक्त, सबभन्दा अधिक गुणवत्ता भएको विश्वकोश बनाउने र वितरित गर्ने एउटा प्रयत्न हो।''
 
==के यस विकि अभियानलाई कुनै सरकारद्वारा सहायता दिइएकोछ?==
पङ्क्ति १८:
 
==के मलाई नेपाली विकिपीडियामा कुनै लेख शुरु गर्न अघि पर्याप्त जानकारी हुनु आवश्यक छ?==
अधिकतर मानिसहरुमामानिसहरूमा यो एउटा गलत अवधारणा छ कि विकिपीडियामा कुनै लेख लेख्न हामीसित पर्याप्त जानकारी हुनु आवश्यक छ परन्तु यस्तो पटक्कै होइन, विकिपीडियामा कुनै पनि लेख लेख्न वा संपादित गर्न तपाईं कुनै क्षेत्र विशेषमा विशेषज्ञ हुनु आवश्यक छैन। विकिपीडियाको प्रत्येक लेख लाखौं योगदानकर्ताहरुकोयोगदानकर्ताहरूको सामूहिक प्रयासको परिणाम हो तपाईं जुन लेखलाई धेरै कम जानकारी दिएर शुरु गर्नुहुन्छ भोलि त्यसलाई कोहि अर्कै व्यक्तिले केहि नयाँ सूचना हालेर बढा़उनेछ फेरि अर्को कुनै व्यक्तिले। यस प्रकार केहि दिनमा त्यो लेखलाई ज्ञानका साना साना बूँदाहरुलेबूँदाहरूले भरेर परिपूर्ण पारिनेछ जसद्वारा पाठकहरुकोपाठकहरूको ज्ञानको तिर्खा मेटिनेछ। जस्तो प्रकारले जुन प्रयास तपाईं कुनै अन्यकोलागि गर्नुहुन्छ जसबाट उसको ज्ञानवर्धन हुनेछ त्यस्तै प्रकारले अन्य मानिसहरुलेमानिसहरूले पनि समान प्रयास गरेर अनेक लेखहरुलेखहरू बनाउनेछन् जसले गर्दा तपाईं सहित अन्य धेरै मानिसहरुकोमानिसहरूको ज्ञानवर्धन हुनेछ। यस प्रकार जब धेरै मानिसहरुलेमानिसहरूले ज्ञानका साना साना थोपाहरुथोपाहरू समर्पित गर्दछन् अनि त ज्ञानको एउटा यस्तो सागर बन्छ जसबाट आउने समस्त पीढिहरुकापीढिहरूका साथै हामी सबैको ज्ञान रुपीरूपी जिज्ञासा शान्त हुनेछ।
मानिलिनुहोस् कि आज कसैले विकिपीडियामा बिजुलीको बल्बमाथि केवल एक पंक्तिको लेख लेख्छ, केहि दिनपछि त्यसलाई कुनै अन्य इंजिनियर छात्रले विकिमा देखेर केहि अरु कुराहरुकुराहरू थप्दछ यस्तै प्रकारले यस लेखमा सूचना बढ़दैजान्छ जसबाट यो लेख बल्बको विषयमा एउटा विशाल जानकारीको स्रोत बन्नेछ। अत: कुनै पनि विषयमा कम जानकारी छ भनेर नडराउनुहोस्, मुक्त मनले विकिपीडियामा लेखको शुरुवात गर्नुहोस्।
==के विकिपीडियामा कुन विषयमा लेख्नु पर्छ र कुन विषयमा लेख्नु हुँदैन भन्ने कुनै यस्तो नियम छ?==
यसमा कुनै कठोर नियम छैन। विकिपीडिया खुला विश्वकोश भएको हुनाले जसले जे विषयमा पनि लेख लेख्न सक्छ। तर व्यक्तिगत लाभका लागि अतिशयोक्तिपूर्ण कुराले भ्रम पर्ने भएकोले यसमा केही नियन्त्रण भनें गरिन्छ। जस्तो कि विज्ञापन वा आत्मकथा यसमा राखिन्न। लेखिएको लेखमा स्रोत पनि खुलाउनु पर्छ। तर अरूले लेखेको लेख सारेर लेख तयार गर्नु हुँदैन।
==मैले बनाएको लेखलाई धेरैले सम्पादन गर्छन् यस्तो किन?==
विकिपीडियाको कुनै पनि लेख कुनै एउटा व्यक्तिसित सम्बन्धित हुँदैन, तर यो अनेक प्रयोगकर्ताहरुकोप्रयोगकर्ताहरूको सहयोगात्मक एवं सामूहिक योदगानको परिणाम हुन्छ। हो, यदि तपाईंले बनाएका लेखमा कुनै अर्को प्रयोगकर्ताले गलत जानकारी हाल्दछ भनें तपाईं त्यसलाई हटाउन सक्नुहुन्छ अथवा प्रबन्धकहरुकोप्रबन्धकहरूको सहायताबाट त्यस अनावश्यक सामग्रीलाई हटाउन लाउन सक्नुहुन्छ। तपाईं कुनै प्रयोगकर्तासित उसले जोड़ेको तथ्यको विषयमा त्यस लेखका वार्तापृष्ठमा चर्चा पनि गर्न सक्नुहुन्छ जसमा अन्य प्रबन्धक एवं प्रयोगकर्तागणले पनि आफ्नो प्रतिक्रिया दिन्छन् र बहुमतका आधारमा यदि तथ्य सही लागे राखिन्छ नत्र हटाइन्छ। विकिमा कुनै पनि तथ्य दिनका साथै सम्पादकलाई त्यसको सन्दर्भ पनि दिनु पर्छ अन्यथा त्यस जानकारीलाई अविश्वसनीय मानिन्छ जबसम्म कि त्यो तथ्य जन सधारणलाई ज्ञात छैन भनें, जस्तै सूर्य पूर्वमा उदाउँछ यो कुरा सबै जान्दछन् अत: यसका लागि सन्दर्भ दिने कुनै आवश्यकता छैन। विकिपीडियामा सन्दर्भहरुकोसन्दर्भहरूको विश्वसनीयताका माथि पनि आफ्ना [[विकिपीडिया:उल्लेखनीयता|नीतिहरुनीतिहरू]] हुन्छन्।
 
== विकिपीडियामा कसले योगदान गर्न सक्छ ==
कुनै पनि व्यक्तिले आफ्नो सांस्कृतिक पृष्ठभूमि, जातीयता, व्यावसायिक वा राजनीतिक पृष्ठभूमि वा हितहरुलाईहितहरूलाई ध्यान नदिई ज्ञानलाई बाँड़ेर ज्ञानको प्रसार गर्न इच्छुक छ, यस परियोजनालाई आफ्नो योगदान दिन सक्दछ। जसले आफ्नो ज्ञानलाई विकिपीडियाका मार्फत सुरक्षित राख्न चाहन्छ एवं त्यसलाई जनसमूहसम्म पुर्‍याएर सबैलाई लाभान्वित गराउन इच्छुक छ, यस परियोजनालाई आफ्नो योगदान दिन सक्दछ। चाहे कुनै कलेजको विद्यार्थी, इञ्जीनियर, डाक्टर, पत्रकार, कृषक, व्यवसाई इत्यादि सबैले विकिपीडियाका परियोजनाहरुलाईपरियोजनाहरूलाई आफ्नो योगदान दिएर ज्ञानको प्रसार गर्न सक्दछ्न्।
 
== के विकिपीडिया अन्य भाषाहरुमाभाषाहरूमा पनि उपलब्ध छ? ==
हो। विकिपीडिया विश्वका २८० भाषाहरूमा उपलब्ध छ। तर कुनै भाषामा धेरै लेख हरू छन् भनें कुनै भाषामा कम लेखहरू छन्। हाल अङ्ग्रेजी भाषामा सबैभन्दा बढी 3,542,421 लेखहरू छन्। त्यसैगरी नेपालीमा 20 हजार 4 सय भन्दा बढी लेखहरू छन्। यो नेपालमा प्रयोग हुने [[नेवारी]], [[भोजपुरी]], [[पाली]] र [[संस्कृत]] भाषामा पनि उपलब्ध छ। त्यसैगरी [[मैथिली]], [[गुरूङगुरुङ]], [[थारू]], [[अवधि]], [[लिम्बू]], [[शेर्पा]] लगायतका भाषाहरूमा पनि विकिपीडिया पेजहरू बन्ने प्रकृयामा छन्।
 
== म अंग्रेजी भाषा राम्रोसित जान्दछु मलाई नेपाली विकिपीडियाको आवश्यकता नैं छैन भनें मैले नेपाली विकिपीडियामा किन योगदान गर्ने ==
हो, तपाईं अङ्ग्रेजीमा दक्ष हुनुहुन्छ यो धेरै प्रशंसनीय कुरा हो तर यो तपाईंको मातृ भाषालाई त्याग गर्ने कारण नबनोस्। तपाईं अङ्ग्रेजीमा उपलब्ध सूचनाहरुसूचनाहरू एकत्रित गरेर ती सबै आफ्नो मातृ भाषामा दिन सक्नु हुन्छ जसबाट ती मानिसहरुलाईमानिसहरूलाई धेरै सहायता हुनेछ जसले अङ्ग्रेजी भाषा जान्दैनन् अथवा जसले लेखहरुलेखहरू आफ्नो मातृ भाषामा पढ़्न रुचाउँछन्। यस्ता धेरै नेपालीहरुनेपालीहरू छन् जो अङ्ग्रेजी जान्दैनन् तर नेपाली भाषामा दक्ष छन्। अङ्ग्रेजीमा दक्ष हुनु अथवा नहुनुको कारणले कुनै पनि व्यक्तिलाई आफ्नो मातृ भाषामा ज्ञान बाँड़्न र लिनबाट रोक्न सक्तैन। नेपाली भाषा तीन करोड़ नेपालीहरुकोनेपालीहरूको मातृभाषा मात्र नभएर नेपालको राष्ट्रभाषा अनि भारतमा पनि मान्यता प्राप्त राष्ट्रीयराष्ट्रिय भाषा हो अत: यसको वर्चस्व बनाई राख्ने दायित्त्व हामी सबैको हो र नेपाली विकिपीडिया ज्ञानलाई बचाई राख्न र यसको प्रसार गर्नकोलागि सर्वोत्तम स्थान हो। हामी सबैले यसमा योगदान किन नगर्ने खालि यसकारणले कि हामी अङ्ग्रेजीमा प्रवीण छौं अथवा हामीलाई आफ्नो मातृ भाषा बोल्न र लेख्न अल्छी लाग्छ वा सरम लाग्छ। यदि तपाईंलाई त्यस्तो हुन्छ भनें त त्यसलाई हटाउने सर्वोत्तम उपाय पनि विकिपीडिया हो किन भनें विकिपीडियामा तपाईंको योगदानका साथ नेपाली भाषा एवं ज्ञान दुइटैको प्रसार हुन्छ। नेपाली भाषाको जति प्रसार हुन्छ त्यति नैं तपाईंलाई नेपाली भाषी भन्नमा गर्व अनुभव हुनेछ, अत: जब हामी आफ्ना साथीहरुसाथीहरू र परिवारका सदस्यहरुसितसदस्यहरूसित निःसंकोच नेपालीमा बात मार्छौं भनें नेपाली विकिपीडियामा नेपालीमा योगदान गर्न संकोच किन?
 
== म नेपाली विकिपीडियामा योगदान गर्न चाहन्छु तर मलाई कम्प्यूटरमा नेपाली लेख्न आउँदैन, के गर्ने?==
नेपाली विकिपीडियामा नेपाली लेख्न अति सजिलो छ नेपाली विकिमा यसको लागि ट्रांसलिटरेशन उपकरण उपलब्ध छ। जसको सहायताले तपाईं सजिलै सित नेपाली लेख्न सक्नुहुन्छ मात्र केहि अभ्यासको आवश्यकता छ। तपाईंलाई [[विकिपीडिया:नेपालीमा कसरी टाइप गर्ने| यहाँ थिचेर]] धेरै कुराको थाह लाग्छ। टाइप सिक्नको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोग स्थल]]मा अभ्यास गर्नुहोस्। त्यहाँ टाइप गर्दा केहि बिग्रदैन, अरु लेखहरुलेखहरू बिग्रन्छ कि भन्ने शंका भए [[विकिपीडिया:प्रयोगस्थल|प्रयोग स्थल]]मा अभ्यास, प्रयोग आदि गर्नुहोस्, एक दुई पल्ट अभ्यास गरेपछि सिकिन्छ।
==म विकिपीडियामा लेख किन लेखूँ, म यसबाट के लाभ पाउँछु?==
विकिपीडियामा स्वयंसेवी ढंगले लेख्नु पर्छ, यसमा लेखेको लेखको पारिश्रमिक पाइँदैन तर तपाईंले आफूसँग भएको ज्ञान अरू सबैसँग बाँड्न भनें सक्नुहुन्छ। यसमा लेख लेख्ने र सम्पादन गर्ने गर्नाले एकातिर तपाईंको आफ्नो लेख्ने सीप बढ्दछ भने आर्कोतर्फ तपाईंले अरूलाई पनि सहयोग गरिरहनुभएको हुन्छ। तपाईंको भाषामा पर्याप्त सन्दर्भ सामग्री भयो भनें तपाईंको भाषा समृद्ध हुनेछ जसको कारण तपाईं आफैं पनि गर्व गर्नुहुनेछ। अझ त्यसमा तपाईं आफैं सरिक हुँदा त झन् ठूलो गर्व हुने भयो। विकिपीडियाको लाभ त्यही नै हो।
पङ्क्ति ४६:
[[विकिपिडिया१०,_नेपाल|यो पनि हेर्नुहोस्]]
 
==अन्य विकि परियोजनाहरुपरियोजनाहरू==
विकिपीडियामा विभिन्न शाखाहरू छन्। जस्तो कि विक्सनरी [http://ne.wiktionary.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0नेपाली विक्सनरी], खुला पुस्तक [http://ne.wikibooks.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0 विकीपुस्तक],
विकी विश्वविद्यालय(विकीभर्सिटी), विकीसमाचार(खुला समाचार), विकी प्रजाति, कमन्स(कमन मिडियाको भण्डार), कथन(उक्ति संग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकीपुस्तक मात्र सञ्चालनमा छन्। यद्यपि बाँकी विषयमा पनि योगदान गर्न सकिने अवस्था छ।
पङ्क्ति ५५:
तपाईंले लेखेको जानकारी जसले पनि सम्पादन गर्न सक्छ त्यसैले बिगारी दिने हो कि? भनेर डराउनु पर्दैन। कुनैपनि लेखलाई खराब इरादा राखी बङ्ग्याउने, बिगार्ने, तोडमोड गर्ने अथवा गलत कुराहरू राख्ने हरेक गतिविधिको रेकर्ड अर्थात् लग बनेको हुन्छ। त्यसैको आधारमा बिगारेको, एकतर्फी बनाएको वा भेण्डालिज्म गरेको रहेछ भनें सिसप अथवा सम्पादकहरूले त्यसलाई उल्ट्याउन वा सही बाटो दिन सक्छन्। त्यसैगरी स्तरीय लेखहरूलाई सुरक्षित गर्ने काम पनि उनीहरूले गर्न सक्छन्।
 
==विकिपीडियाका लाभहरुलाभहरू==
*विकिपीडिया एउटा बहुभाषीय प्रकल्प हो, र स्वयंसेवकहरुकोस्वयंसेवकहरूको सामूहिक प्रयासबाट निर्मित भएकोछ, जो पनि इंटरनेटमा पुग्न सक्छ उसले विकिपीडिया लेख्न सक्छ र सम्पादन गर्न सक्छ।
* विकि स्वरूपको कारण लेखहरुकालेखहरूका कड़ीहरुलाईसूत्रहरूलाई शव्दहरुसितशव्दहरूसित जोड़न सजिलो हुन्छ, यसबाट लेखहरुकोलेखहरूको बारेमा जानकारी मात्र प्राप्त नभएर यस सित जोड़िएका अन्य रोचक जानकारीहरुजानकारीहरू पनि पाइन्छ, उदाहरणको लागि यदि तपाईं जापानको भूकम्पसित जोड़िएको लेख पढ़नुहुँदैछ भनें त्यसमा जोड़िएका अन्य ज्ञानवर्द्धक कुराहरुकुराहरू पनि पढ़्न सक्नुहुन्छ।
 
* इंटरविकिबाट विभिन्न भाषाहरुकाभाषाहरूका लेखहरुलेखहरू जोड़िएका हुन्छन्। नेपालीको काठमाडौं लेखसित अन्य ८३ भाषामा यस लेखको कडी छ, जसले गर्दा गुजरातीमा लेखिएको लेख छिट्टै पढ़्न सकिन्छ।
 
* विकिपिडीयामा धेरै छिटो समसामयिक विषयहरुकोविषयहरूको बारेमा लखहरुकोलखहरूको विकास हुन सक्छ जसरी जापानमा भूकम्प जाने र सुनामी आएको समाचार केहि मिनटमा नैं विकिमा देखापर्‍यो।
 
* गूगल र अन्य सर्च इंजनहरुबाटइंजनहरूबाट खोज गर्दा विकिपीडियाका लेख परिणामहरुपरिणामहरू प्रमुखरुपमाप्रमुखरूपमा देखा पर्छन्। यसबाट यो सिद्ध हुन्छ कि नेपाली विकिपीडियाको विकासले इंटरनेटमा नेपालीको प्रयोग गर्ने मानिसहरुकोमानिसहरूको संख्यामा पनि वृद्धि हुनेछ। मानिसहरुलाईमानिसहरूलाई नेपाली भाषाको प्रयोग गर्न, आफ्नो ज्ञान अरुलाई बाँड्नका साथै आफ्नो भाषा, जाति, देश, संस्कृतिको निम्ति केहि गर्छु भन्ने व्यक्तिहरुकोलागिव्यक्तिहरूकोलागि विकिपीडिया एउटा गतिलो मञ्च हुनेछ ।
 
* विकिपीडिया एउटा यस्तो मञ्च हो जसमा कमजोरी देखाउने अवसर कसैलाई छैन किन भनें ती कमजोरीहरुकमजोरीहरू हटाउने सबैलाई मौका दिइएकोछ। यदि तपाईंले कुनै कुरामा कमी देख्नु हुन्छ, लेख अधूरो देख्नु हुन्छ, यदि कुन्नै लेखमा भूल भेट्नुहुन्छ भनें सुधार्न सक्नुहुन्छ अथवा कुनै विषयमा लेखिएकै छैन भनें पनि तपाईंले लेख्न सक्नुहुन्छ।
 
 
==नेपाली विकिपीडियासित संबंधित कुनै प्रकारको सहायता अथवा कुनै समस्या आउँदा मैले कहाँ सम्पर्क गर्ने?==
तपाईंले [http://ne.wikipedia.org/w/index.php?title=Wikipedia:चौतारी&action=edit&section=new यहाँ] कुनै पनि प्रश्न राख्न सक्नुहुन्छ अथवा कुनै [[वर्तमान प्रबन्धकहरुप्रबन्धकहरू|प्रबन्धक]]को वार्तालाप पृष्ठमा पनि आफ्नो प्रश्न राख्न सक्नुहुन्छ।