"भारतीय उपमहाद्वीप" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q60140 (translate me)
सा →‎परिभाषा: हिज्जे मिलाउँदै
पङ्क्ति ३:
 
==परिभाषा==
स्वतंत्र देशहरुदेशहरू भयेको जमीनको एक ठुलो भू-भाग जस्ले दक्षिण एशियाको ठुलो भाग ओग्टेको छ “भारतिय उपमहाद्वीप” हो।
शब्दकोशमा दिए अनुसार शब्द “उपमहाद्वीप” को“उपमहाद्वीप”को मतलब हो कुनै खास महाद्वीपमा “एउटा छुटै भौगोलिक अथवा राजनैतिक स्वतंत्रता भयेको” अथवा भौगोलिक रुपमारूपमा मुख्य महाद्वीपको एउटा उपखण्ड। “भारतीय उपमहादेश” र दक्षिण एशिया एक अर्काका पुरक हुन। ई शब्द एक अर्काको ठाँउमा प्रयोगमा लिइन्छ। राजनैतिक गतिविधीले गर्दा “भारतीय उपमहाद्वीप” लाई कसै-कसैले “दक्षिण एशियाली उपमहादेश”, “भारत-पाक उपमहादेश” “उपमहादेश” अथवा मात्र “दक्षिण एशिया” भनेर सम्बोधन गर्छन। इतिहासविद् सुगाता बोस र आयेशा जलाल अनुसार “भारतीय उपमहाद्वीप” लाई “दक्षिण एशिया” हालमा भन्न थालियेको हो। इन्डलजिस्ट रनाल्ड बी. इन्डेनले तर्क गर्नुहुन्छ कि “दक्षिण एशिया” शब्द धेरै छिटो फैली रहेको छ र चल्तीमा छ र यसले साफ तवरमा पुर्व एशीयादेखी छुट्टै रहेको देखाउछ। केही संस्थानहरुकोसंस्थानहरूको भनाई अनुसार युरोप र उत्तरी अमेरिकामा “उपमहाद्वीप” वा “भारतिय उपमहाद्वीप” भन्दा “दक्षिण एशिया” शब्दको प्रयोग धेरै छ।
:दक्षिण एशियाको परिभाषा जस्तै “भारतीय उपमहाद्वीप” कोउपमहाद्वीप”को भौगोलिक स्थितीकोस्थितिको परिभाषा पनि धेरै प्रकारले दिइन्छ भू-चित्रण अनुसार दक्षिण एशियाको बीचको भू-भाग त्रिकोणीय छ हिरा जस्तै, यस्को उत्तरमा हिमालयले घेरेको छ र पश्चिमको भाग हिन्दु-कुश द्वारा घेरियेको छ, र पुर्वमा अराकनीले घेरेको छ, र दक्षिणका सबै भागहरुभागहरू हिन्दमहासागरले घेरियेको छ। भू-राजनीतिक तवरमा, इतिहासमा यि सबै क्षेत्रहरुक्षेत्रहरू मिलेर एक विशाल भारत थियो जुन अब तीन वटा मुलुक बनेको छ भारत, पाकिस्तान र बंड्लादेश। १९४७ भन्दा पहिला इ तीनवटै मुलुकहरुमुलुकहरू मिलेर एक देश थियो जुन ब्रिटिश भारत भनाइन्थ्यो। यस्मा नेपाल, भुटान र द्वीपीय देश श्रीलंका र कहिले काही अफगानिस्तान र द्वीपीय देश मालद्वीपलाई पनि राख्ने गरिन्छ। यस क्षेत्रमा विवादीत क्षेत्र अक्साई चीनलाई पनि राख्न सकिन्छ, जुन ब्रिटिश भारतको क्षेत्र जम्मु-कश्मिरको भाग थियो, तर अब यस क्षेत्रमा, चीनको स्वायत्त क्षेत्र सिड़्जियाड़को शासन छ। राष्ट्र संघको स्टेट डिपार्टमेंट द्वारा १९५९ मा१९५९मा प्रकाशित एक बुकलेटमा अफगानिस्तान, सिलोन (श्रीलंका) भारत, नेपाल र पाकिस्तान (त्यति बेला बंड़्लादेश पनि पाकिस्तानको अंग थियो जुन पुर्व पाकिस्तान भनेर चिनिन्थ्यो) लाई “दक्षिण एशियाको उपमहाद्वीप” भनेर लेखेको थियो। जब भारतिय महाद्वीपलाई दक्षिण एशियाको रुपमारूपमा प्रस्तुत गरिन्छ तब, द्वीपीय देश श्रीलंका र मालद्वीपलाई कहिले काही यस्मा जोडिन्दैन, जब कि तिब्बत र नेपाललाई कहिले काही जोडिन्छ भने कहिले काही जोडिन्दैन।
 
==भूगोल==