"बेसार" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:कन्दमूलहरू जोडियो
सा हिज्जे मिलाउँदै
पङ्क्ति ४२:
 
बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा र औषधिको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ।
बेसारलाई हलेदो पनी भनिन्छ। बेसार [[मसाला|मसालाको]] रुपमारूपमा प्रयोग हुने वस्तु हो। यसको जरा खास गरि परिकारको रंग बदल्नको लागी प्रयोग गरिन्छ। हलेदोलाई नेपालको पश्चीमेली भाषामा हदेली, हदेलो अथवा बेसार भनिन्छ। हलेदोको रंग पहेंलो हुन्छ। त्यसैले हलेदोले परिकारको रंग पनी पहेंलो बनाउछ। हलेदोको विरुवा [[अलैंची]]को विरुवा जत्रै हुन्छ। हलेदोको पात पनि ठुलो अलैंचीको पात जस्तै हुन्छ। हलेदोको जरा [[अदुवा]]को जरा जस्तै हुन्छ। हलेदो एक प्रकारको [[नगदे बाली]] पनी हो। यसको जरा[[आयुर्वेदीक]] ओखती बनाउनमा पनी प्रयोग गरिन्छ। नेपालको अधिकांस भुभागमा हलेदोको खेती गरेको पाइन्छ।
 
{{stub}}
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
पङ्क्ति ५३:
[[श्रेणी:नेपालमा पाइने वनस्पतिहरू]]
[[श्रेणी:कन्दमूलहरू]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/बेसार" बाट अनुप्रेषित