"चरेस (लागुपदार्थ)" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q3636465 (translate me)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''चरस''' एक लागु पदार्थ हो। चरसको रङ्ग देख्दा कालो हुन्छ। परिपक्व [[भाँगो]]को टुप्पामा एक प्रकारको चट्टो पदार्थ देखा पर्दछ। त्यसलाई विभिन्न तरिकाहरुतरिकाहरू अपनाएर चरसको रुपमारूपमा भाँगोको बोटबाट अलग गरिन्छ। चरस एक नसा भएको हुनाले नसेडीहरुलेनसेडीहरूले [[चुरोट]], [[बिडी]] जस्ता धुम्रपानसँग लिने गर्छन्। कतै कतै नसेडीहरुलेनसेडीहरूले चरस मासु, अण्डा, आमलेट, चाउचाउ आदीमा प्रयोग गरेर लगेको पनि देखिन्छ। [[हिन्दू धर्म]]का अनुसार हिन्दू देवता [[शिव]]लाई चरस मन पर्छ। यसैले प्राय: शिव भक्तहरुलेभक्तहरूले चरसको अमल धेरै गरेको पाइन्छ।
==उत्पादन==
चरस एक लागु पदार्थ भएकाले चरस उत्पादन तथा विक्री वितरणलाई कानुनीकानूनी अपराध मानिन्छ। तै पनि चरसको मुल्यले अन्तराष्ट्रिय बजारमा आकाश छोएको छ। यसकारण हाम्रो देश [[नेपाल]] लगायत विश्वका कतिपय मुलुकमा चरस उत्पादन तथा संकलन प्रयाप्त मात्रामा गरिन्छ। चरस उत्पादन धेरै झंजटिलो भए पनि धेरै कमाइ हुने आशाले कति पय मानिसहरुमानिसहरू चरस निकाल्न भाँगोको खेती पनि गर्छन्। चरस हुने मौसममा जंगली भाँगोबाट चरस निकाल्न कतिपय मानिसहरुमानिसहरू जंगल मै डेरा बनाएर बसेका पनि देखिएको छ। खास गरेर भाँगोको टुप्पालाई हात खुट्टाले मलेर अथवा पकाएर चरस निकालिन्छ।
==नसाको प्रभाव==
चरसको नसा गर्ने व्याक्ती [[मानसिक रोग]]को सिकार त बन्छ नै शारिरिक कमजोरीका साथै बिभिन्न [[स्वाँस रोग]]को सिकार बन्न सक्छ। चरसको नसेडी हमेसा डरपोक देखिन्छ। चरसको नयाँ अमलीहरुअमलीहरू हाँसेर वेहोस पनि हुन सक्छन्। किन भनें यो नसा नै यस्तो छ नसेडीलाई हँसाउनु र भोक लगाउनु यो नसाको मुख्य लक्षण हो। चरसको नसा गर्ने व्याक्ती मिलनसार व्यवहार राख्ने हुन्छ। कम बोल्ने बोले पनि कुट शब्द प्राय बोल्दैन। चरसको नसेडी हमेसा आफ्नै धुनमा मस्त रहन्छ।
==चरसको अन्य प्रयोग==
चरसले भोक लगाउने भएकाले अपच र गेस्टीकका बिमारीहरुलेबिमारीहरूले थोरै मात्रामा प्रयोग गर्दा लाभ दायक सावित हुन्छ। यसका साथै घाउमा चरसको धुलो भर्दा घाउ चाँडो पुरिन्छ।
 
==यो पनि हेर्नुहोस्==
पङ्क्ति १६:
 
==बाह्य सूत्र==
 
 
[[श्रेणी:लागु पदार्थ]]