"सिंहसार्थ बाहु" का संशोधनहरू बिचको अन्तर

सा spelling check
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
लिच्छवीकाल का [[शासक]]
 
[[लिच्छवी]][[काल]] मा सिंहसार्थ बाहु निकै [[सम्पन्न]] र [[उदार]] [[व्यक्ति]] रहेको र [[काठमाडौं|काठमाडौँ]] सहरका [[कमलादी]], [[महाबौद्ध]], [[हनुमानढोका]] लगायतका स्थान कुनै बेला सिंहसार्थको अधीनमा रहेको विश्वास गरिन्छ| आफ्नो [[किर्ति]] राख्ने हेतुले उनले करिव १० औँ [[शताब्दी]]मा [[ठमेल]]स्थित भगवान् [[बहाल]]मा विक्रमशील महाविहार स्थापना गरी पूजाको परम्परा बसालेको [[संस्कृति]]विद हरुहरू बताउँछन् । प्रत्येक [[वर्ष]] [[होली|फागु]] [[पुर्णिमा]] मा विक्रमशील [[महाविहार]]मा सिंहसार्थ बाहु ( चकँ द्यो) को जात्रा हुन्छ । ती क्षेत्रमा उहाँको [[मूर्ति]]लाई [[पूर्णिमा]]को भोलिपल्ट विशेष बाजागाजा सहित परिक्रमा गराएर पुनः विहार भित्र्याउने चलन रहेको बताए । उक्त जात्रामा सो मूर्तिलाई [[दर्शन]] गरे पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ |
 
==सन्दर्भ सामग्री==