"बन्चरो" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[File:Texas Navy Carpenter Insignia.svg|thumb|right|200px|बन्चरो]]
 
'''बन्चरो''' [[काठ]] वा [[दाउरा]] काट्ने एक फलामको औजार हो । एकापट्टि धार भएको अर्कापट्टिको दुलोमा काठको [[बिँड]] हालेर समात्न सजिलो पारेर दाउरा चिर्ने, जंगलबाट काठ काट्ने, वा युद्ध मायुद्धमा एक हतियारका रूपमा प्रयोग गर्ने साधन हो । यो सबै जातीले व्यवहार गर्दछन् तापनि नेपाली बञ्चरो अरूभन्दा फरक हुन्छ। एक साधारण बन्चरोमा एक फलाम या [[इस्पात]] को टाउको र काठको बिँड हुन्छ।
 
==बाहिरी लिङ्कहरू==
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm/ केही सांस्कृतिक चिन्हारी]
 
 
 
[[श्रेणी:औजार]]
Line १४ ⟶ १२:
 
{{stub}}
 
[[hu:Fejsze]]
"https://ne.wikipedia.org/wiki/बन्चरो" बाट अनुप्रेषित