"सरस्वती राई" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे मिलाउँदै
सा (हिज्जे मिलाउँदै, removed stub tag, added orphan tag)
सा (हिज्जे मिलाउँदै)
[[दोस्रो विश्वयुद्ध]]को समयमा नेपाल फर्केर सर्बप्रथम शैक्षिक जागरण ल्याउने काम गरिन् । त्यसक्रममा २००७ सालमा उनले इलाम बजारमा घरघरबाट बालिकाहरू बटुलेर तिनलाई पढाउने काम थालिन् । उनले असामको कोइमाबाट कक्षा ६ उत्तीर्ण गरेकी थिइँन् । २००८मा इलाम मै त्यहाँका केही व्यक्तिको सहयोगमा सरस्वती कन्या पाठशालाका रूपमा विकास गर्न उनी सफल भइन् । त्यसै विद्यालयमा पढाउनुका साथै आफ्नै विद्यार्थीसँगै पढेर २०१२मा उनले एसएलसी उत्तीर्ण गरिन् ।
 
शिक्षा, महिला अधिकारको रक्षा तथा सामाजिक भेदभाव बिरुद्धमा लड्दा उनले धेरैबाट सम्मान पाएकी छिन् । त्यसैले त उनी 'मेजर्नी गुरूआमागुरुआमा', 'मेचीकी दिदी', 'सरस्वती दिदी', 'सरस्वती गुरूआमागुरुआमा', 'इलाममा महिला जागरणकी अग्रज' आदि सम्मानसूचक विशेषणबाट परिचित छन् ।
 
सरस्वती राई २०११ सालमा एक पटक र २०१४ सालमा अर्को पटक [[सल्लाहकारसभा]]को सदस्यमा मनोनित भइन् ।
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/337673" बाट अनुप्रेषित