"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा →‎नेपालमा विकीपिडीया: हिज्जे मिलाउँदै
पङ्क्ति ११:
 
== नेपालमा विकीपिडीया ==
नेपालमा सन् २००२ मा२००२मा विकिपीडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा २३ हजार भन्दा बढी सानाठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भनें ५० हजार भन्दा बढी छन्।
नेपाली विकीमा हालसम्ममा १२ हजार प्रयोगकर्ता (Users) दर्ता भएका छन् जसमध्ये सरदर ८० जना सक्रिय रहन्छन्। अहिले नेपाली विकिपीडियामा ८ जना [[विकिपीडिया:प्रवन्धकहरू]] छन् जसमध्ये हाल ५ जना विदेशमा र ३ जना नेपालमा बसेर नेपाली विकिपीडियाका सामग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन्।
विकिपीडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषामा पनि पेजहरू उपलब्ध छन्। जस्तै [http://new.wikipedia.org नेपाल भाषा], [http://bh.wikipedia.org भोजपुरी भाषा], [http://pi.wikipedia.org पाली भाषा]।
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित