"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा स्वचालित हिज्जे सम्पादन
पङ्क्ति ३:
'''नेपालको राष्ट्रिय पुस्तकालय''' [[ललितपुर जिल्ला|ललितपुर]] नगरपालिका भित्रको [[हरिहर भवन]]मा अवस्थित छ। यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ। हाल यहाँ ३४,४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन्।
 
यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो। राजगुरूराजगुरु [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो। त्यस बेला यो [[सिंहदरवार|सिंहदरबार]] भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो। त्यतवेला [[सिंहदरवार|सिंहदरबार]]मा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठूलो बनाईएको थियो।
 
वि.सं. २०१७ सालमा यसलाई [[सिंहदरवार|सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो। त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो। तर पछि गएर यो कार्य बन्द गरियो। वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो।