सा
→विधि: स्वचालित हिज्जे सम्पादन
सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q2394624 (translate me) |
सा →विधि: स्वचालित हिज्जे सम्पादन |
||
पङ्क्ति ३४:
[[File:Pinda.jpg|200px|thumb|right|श्राद्धको लागि पिण्ड तयार पारिंदै]]
यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिएको हो पहिले, पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा [[कुश]]को [[ब्राह्मण]] राखिएको हो। दुवै पट्टी दुई/दुई ब्राह्मणलाई क्रमशः विश्वदेव र पितृब्राहृमण भनिन्छ।
अन्य श्राद्धको विधि जस्तै
[[पार्वण श्राद्ध]] आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र [[तीर्थ]]स्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ। श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।
|