"अर्थ मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा स्वचालित हिज्जे सम्पादन
पङ्क्ति ३४:
 
===राष्ट्रिय बजेट निर्माण===
अर्थ मन्त्रालयले वि.सं. २००८ साल माघ २१ गते कूल रू. ३.०५ करोड राजस्व अनुमान र रू. ५.२५ करोडको व्ययको अनुमानसहित राष्ट्रिय बजेट प्रस्तुत गर्ने कार्यको सुरुवातसुरूवात गर्यो। वि.सं. २०१३ सालदेखि प्रारम्भ गरिएको देशको दर्ीघकालीन गुरूयोजनागुरुयोजना एवम् आवधिक योजनालाई कार्यान्वयन गर्नवाषिर्क रूपमा बजेट प्रस्तुत हुँदै आएकोमा वर्तमानमा आएर यस मन्त्रालयले आ.व. २०६१/६२को आय व्ययको २०६१ साल माघ १ गतेको र्सार्वजनिक जानकारीमा करीब रू. १ खर्ब १५ अर्बभन्दा बढीको राष्ट्रिय बजेट प्रस्तुत गरेको थियो।
 
===उद्देश्य===
कल्याणकारी राज्य व्यवस्थाको अवधारणा अनुरूप देशको उपलब्ध आर्थिक स्रोत र साधनलाईअधिकतम सदपु यागे गर्दै सामाजिक न्यायको आधारमा आथिर्क उपलब्धिको न्यायोचित वितरणको व्यवस्था मिलाई स्वदेशी, निजी एवम् र्सार्वजनिक उद्यमलाई प्राथमिकता र प्रश्रय दिई राष्ट्रियअर्थतन्त्रलाई स्वतन्त्र एवम् आत्मनिर्भर गराउनु अर्थ मन्त्रालयको मूल उद्देश्य रहेको छ।
 
नेपाल सरकारको दीर्घकालीन गुरूयोजनागुरुयोजना एवम् आवधिक योजनाको लक्ष्य, नीति रमार्गदर्शन अनुरूप वाषिर्क बजेटको माध्यमद्वारा देशको आर्थिक क्रियाकलापलाई योजनाबद्ध गरी
निश्चित समय तालिकामा आबद्ध गर्नु र सरकारका कार्य र कार्यक्रमहरूलाई विभिन्न इकाईहरूमाव्यवस्थित गररे साधनको सामयिक तथा समुचित उपयागे एवमं परिचालन गर्नु पनि यस मन्त्रालयको उद्देश्य रहेको छ।