"रुपन्देही जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन
पङ्क्ति १२:
|अग्लो उचाई = १२१९
|होंच उचाई = १००
|जनजातीहरू =[[बाहुन]], [[क्षेत्री]], [[नेवार जाति|नेवार]], [[गुरूङगुरुङ जाति|गुरूङगुरुङ]],[[मगर जाति|मगर]], [[कामी जाति|कामी]], [[दमै]], [[सुनार]]
|भाषाहरू = [[नेपाली भाषा|नेपाली]], [[भोजपुरी भाषा|भोजपुरी]], [[नेपालभाषा|नेवारी]], [[थारु भाषा|थारु]], [[मगर भाषा|मगर]]
|माविसु =
पङ्क्ति ४२:
 
==जनजिवन==
यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरूङ्गगुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन। राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१%ले अवधी, २४%ले नेपाली, ९% लेथारु र ६%ले विभिन्न भाषाहरू बोल्ने गरेके पाइन्छ।
 
यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमीन खेतीपातीको लागि उपयुक्त रहेको छ। यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमीनका सिंचाई सुविधा उपलब्ध छ। सिंचाईको मूख्य श्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरू उत्पन्न हुने गर्दछन्। समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरूको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठूला, मझौला र स(साना विविध उद्योगहरू स्थापना भएका छन्। बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन्।<ref name=krish/>
पङ्क्ति ४९:
==सन्दर्भ सामग्री==
{{reflist}}
रुपन्देहीरूपन्देही जिल्लाबाट सन्चालित सञ्चार माध्यमहरू
 
==बाह्य सूत्र==