"मुस्ताङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन
पङ्क्ति ६४:
 
==सामाजिक जनजीवन==
उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ। सदरमुकाम देखि उत्तर तिर भोटे गुरूङगुरुङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास भएको पाईन्छ। गुरूङ्गुरुङ् तथा थकाली जातीहरू वौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरूले हिन्दू धर्म प्रति आस्थावान देखिन्छन।
===भेषभूषा एंव भाषा===
स्थानीय बासिन्दाले प्रयोगमा ल्याउने भेष भूषा र पहिरन यहाको परम्परा, मौसम तथा हवापानी अनुरूप रहेको पाईन्छ। उत्तरी भेगका पुरुषहरूको पहिरनमा खाम्से, साम्सेर, ढोचा, उनी टोपी प्रमुख रहेका छन, भने स्त्रीहरूको पहिरनमा [[बख्खु|बक्खु]], होङजु, [[पाङदेन]], किटी लगाउने गर्दछन। तल्लो भेगका थकालीहरूमा पुरुषहरूले दौरा, सूरुवाल, कोट लगाउने गर्दछन भने महिलाहरूले गुन्यू, न्होकन, टेकी, फिकी, पटुका, चोलो मुख्य पहिरन हुन। पारम्परिक गहनामा मुगाको माला, सुनको विविध गहनाहरू लगाउने गर्दछन।
उत्तरी सिमा क्षेत्र तर्फतिब्बती भाषासँग मिल्दो गुरूङगुरुङ भाषा बोलिन्छ भने दक्षिणि भेगमा थकाली भाषा बोल्ने गरिन्छ। तल्लो मुस्ताङ्ग क्षेत्रका १० गा. वि. स. हरूमा नेपाली भाषाकै प्रयोग वढी हुने गर्दछ।
 
===रीतिरिवाज===
पङ्क्ति ८३:
'''तिजी'''
 
तिजी पर्व माथिल्लो मुस्ताङमा वसोवास गर्ने गुरूङगुरुङ, विष्टहरूको मुख्य पर्व हो। समान्यतया : अन्य पर्वहरूमा जस्तै यस पर्वमा पनि मानिसहरू आफनो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा गहना लगाउने, गुम्वा, छोर्तेनमा सामूहिक पूजा आजा र नाचगान गर्ने गर्दछन्।
 
यसका अलावा वार्‍ह गाउँलेहरूको वसोवास रहेकेा मुक्तिक्षेत्रमा यार्तुङ, धच्याङ, त्हेकप, बक्छाम -(लामा नाच), फाँङगेल -(खेतीपातीको काम सिद्धिएपछि खाँदै गरिने रमाइलो र आराम) आदि चार्डपर्वहरू मनाइन्छ। यस बाहेक स्थानीय हिन्दू धर्मावलम्वीहरूले दशै,तिहार र तीज तथा हरितालिका जस्ता चाड पर्वहरू मनाउने गर्दछन।
पङ्क्ति ९४:
{{मुस्ताङ जिल्लाका गाविसहरू }}
{{नेपालका जिल्लाहरू}}
 
 
 
 
 
 
==सन्दर्भ सामग्री==