"गोरखाली" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 34 interwiki links, now provided by Wikidata on d:q207962 (translate me)
सा स्वचालित हिज्जे सम्पादन
पङ्क्ति २:
 
[[File:Gurkha Soldier Monument, London - April 2008.jpg|right|thumb|[[हर्स गार्डस अवेन्यु]]मा एक गोर्खाको प्रतिमा, जुन [[रक्षा मंत्रालय (युनाईटेड किंगडम)|रक्षा मंत्रालय]]को बाहिर छ, [[वेस्टमिन्सटर सहर]], [[लण्डन]]मा.]]
'''गोर्खा, गोरखा''' वा '''गोरखाली गोर्खाली''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: Gurkha) [[नेपाल]] र उत्तर भारतमा बसो बास गर्ने बासिन्दा हुन। <ref>"Gurkhas form the major population group in [[दार्जीलिङ्ग]] district of [[पश्चिम बङ्गाल|पश्चिम बंगाल]] and [[सिक्किम]]." Debnath, Monojit; Tapas K. Chaudhuri *Study of Genetic Relationships of Indian Gurkha Population on the basis of HLA - A and B Loci Antigens" ''International Journal of Human Genetics'', 6(2): 159-162 (2006)</ref> यो नाम गोर्खालीहरूले ८ औं शताब्दीको हिन्दू योद्धा संत श्री [[गुरूगुरु गोरखनाथ]]बाट प्राप्त गरेका थिए। उनका शिष्य [[बप्पा रावल]]ले राजकुमार कलभोज/राजकुमार शैलाधिशलाई जन्माको थिए, उनिहरूको घर [[मेवाड]], [[राजस्थान]] ([[राजपुताना]])मा पाइयेको थियो। पछि बप्पा रावलका वंशहरू सुदूर पुर्बतिर बढ्दै गये र [[गोरखा जिल्ला|गोरखा]]मा आफ्नो घर स्थापित गरे र पछि उनीहरूलेनै [[नेपाल|नेपाल अधिराज्य]] स्थापित गरे। गोरखा जिल्ला आधुनिक नेपालको ७५ जिल्लाहरू मध्य एक हो।
गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् र उनीहरू [[भारतीय आर्मी]]को [[गोरखा रेजिमेन्ट]] र [[ब्रिटिश आर्मी]]को [[गोरखा ब्रिगेज]]को लागि पनि खुबै जानिन्छन्। गोर्खालीहरूलाई [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]का अधिकारीहरूले '''मार्शल रेश''' भनेर उपाधी दियेका थिए। उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण हुन्छ गोर्खालीहरूमा, आत्म निर्भर हुन्छन, भौतिक रूपबाट बलियो र फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, [[मिलेट्री रणनैतिकार]] हुन्छन् गोर्खालीहरू।
 
"https://ne.wikipedia.org/wiki/गोरखाली" बाट अनुप्रेषित