"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २२:
 
==‍‍ भित्री अंगहरू ==
=== योनिमार्गयोनीमार्ग ===
{{main|योनिमार्गयोनीमार्ग}}
योनिमार्गयोनीमार्ग योनिद्वार पाठेघरको मुख सम्म फैलिएको हुन्छ। यसको भित्ता तन्किनेखालको मांसपेसीले बनेको हुन्छ अर्थात यो एउटा तन्किने खालको मांसपेसीले बनेको हुन्छ। यो महिलाको दुई तिघ्राको कापमा गुदद्वार र मुत्रमार्गको बीचमा अगाडीबाट माथी तिर उठदै पछाडी तिर लगभग ४५ डिग्री कोण बनाई तेर्सो परेको हुन्छ। सामान्यतया योनिमार्गको लम्बाई ७ देखि १० से. मि. र चौडाई ४ देखि ७ से. मि. हुन्छ। यसले मुख्यतया बच्चा जन्माउने, महिनावारी हुंदा रगत बग्ने र बिपरीत लिङ्ग बीच यौन सम्पर्कको लागि मार्ग तथा बाह्य र भित्री प्रजनन अंगहरूलाई जोड्ने कार्य गर्दछ।
[[Image:Illu cervix.jpg|right|thumb|स्त्री प्रजनन प्रणालीमा भाग लिने भित्री अंगहरू]]