"समशाद बेगम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Bot: 1 अन्तरविकी लिङ्कहरु मिलाउदै, अब विकितथ्यद्वारा d:Q3764762मा प्रदान गरिएको
पङ्क्ति ३:
बम्बईको फिल्मी पार्श्वगायनमा सन पचास को दशक मा एकछत्र राज गरेकि समसाद अति प्रसिद्द गायिका हुन| नुरजहाँ, सुरैया र गीता दत्तको समकालिन समसाद सवै भन्दा शीर्ष मा रहेकि थिन | संगीत निर्देशकहरू लता मंगेशकर र आशा भोसले दिदीबहिनीलाई समशाद बेगमको जस्तै हल्का नाके स्वरमा गाउन भन्थे रे! उसबेला पुरुष स्वरमा के एल सहगलकोनक्कल उतार्ने कोशिश हुन्थ्यो। मुकेशको मात्र होइन मोहम्मद रफीका पनि शुरू–शुरूका गीतहरूमा यसको झलक पाइन्छ।समशादले धेरै सङ्गीतकारसित काम गरिन्, तर उनको गायकीसित विशेषगरी नौशाद, सचिनदेव बर्मन, सी रामचन्द्र र ओ पी नैय्यरको नाम जोडिन्छ। ओ पीलाई त उनले शुरूदेखि नै टेवा दिइन्। मनमुटावका कारण लता मंगेशकरसित काम नगर्ने अठोट लिएका ओ पीका दुइटा बैसाखीमा गीता दत्त र समशाद बेगम थिइन्। ओ पीले आशा भोसले अघि यिनै दुईको सहारामा आफूलाई अघि बढाएका थिए। उनका धेरै हिट गीत समशादकै स्वरमा आए।समशाद बेगमले शास्त्रीय सङ्गीतको विधिवत् प्रशिक्षण पाएकी थिइनन्। उनीसित थियो त केवल कुदरती प्रतिभा। त्यसैको भरमा उनी सन् चालीसको दशकमा शीर्ष स्थानमा रहिन्।
 
[[en:Shamshad Begum]]
*[http://nepalihimal.com/article/968/हिन्दी पार्श्वगायनकी जग]
 
"https://ne.wikipedia.org/wiki/समशाद_बेगम" बाट अनुप्रेषित