"संयुक्त राष्ट्र सुरक्षा परिषद्" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q37470 (translate me)
सा हिज्जे मिलाउँदै, removed orphan tag
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
{{जानकारी
|name ='''संयुक्त राष्ट्र सुरक्षा परिषद'''
Line १७ ⟶ १५:
}}
 
'''संयुक्त राष्ट्र सुरक्षा परिषद''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]] का छः प्रमुख अंगहरूमध्येको एउटा अंग हो, जसको उत्तरदायित्व हो- अंतर्राष्ट्रीयअन्तरराष्ट्रिय शांति र सुरक्षा बनाई राख्नु। परिषदलाई अनिवार्य निर्णयहरू घोषित गर्ने अधिकारहरू पनि छ। यस्ता कुनै निर्णयलाइ [[संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव]] भनिन्छ।
 
सुरक्षा परिषदमा 15 सदस्य छन् ः पांच स्थाई र दस अल्पकालिक। पाँच स्थाई सदस्यहरू हुन् [[जनबादी गणतन्त्र चीन|चीन]], [[फ्रान्स|फ़्रांस]], [[रुस|रूस]], [[संयुक्त राज्य अमेरिका]], [[संयुक्त अधिराज्य]]। यी पाँच देशहरूलाई कार्यविधि मामलामा नभएर विधिवत मामलामा प्रतिनिषेध (Veto) शक्ति प्राप्त छ। शेष दस सदस्य क्षेत्रीय आधारको अनुसार दुइ सालको अवधिका लागि [[संयुक्त राष्ट्र महासभा|महासभा]] द्वारा चुनिन्छ। सुरक्षा परिषदको अध्यक्ष प्रति महिना वर्णमालानुसार बदली हुन्छ।
Line २४ ⟶ २२:
हर समय सुरक्षा परिषदको कुनै न कुनै सदस्य संयुक्त राष्ट्रको मुख्यालयमा रहनु आवश्यक हुन्छ।
 
अंतर्राष्ट्रीयअन्तरराष्ट्रिय कानूनद्वारा केवल सुरक्षा परिषदका पाँच स्थाई सदस्यको नाभिकीय योग्यताहरू अनुमोदित छन्। यी सदस्यहरूलाई प्रतिनिषेध शक्ति (Veto) पनि दीदिइएकोछ ः यसको अथ यो हो कि सुरक्षा परिषदका बहुमत द्वारा स्वीकृत कुनै पनि प्रस्ताव यी पाँच मध्येका कुनै पनि एक सदस्यले यो शक्ति प्रयोग गरी प्रस्ताव पारित हुनबाट रोक्न सक्छ।
 
सुरक्षा परिषदका अन्य दस सदस्य दुइ सालको अवधिकालागि चुनिन्छन्। हर साल यी दसमध्ये पाँच चुनिन्छन्। यसको चुनाव क्षेत्रीय आधारमा हुन्छ। [[अफ्रीका|अफ्रिका]]बाट तीन सदस्य [[एशिया]], [[पश्चिम यूरोप]], र लैटिन अमरिका र क्यारिबियनबाट दुइ-दुइ सदस्य छानिन्छन्। [[पूर्वी यूरोप]]बाट एक सदस्य छनिन्छ। यिनमा कुनै एक सदस्य अरबको हुनु आवश्यक छ।
Line ३० ⟶ २८:
सुरक्षा परिषदका स्थाई सदस्यहरूको संख्या बढाउने बारेंमा धेरै विवाद छ। चार राष्ट्र ([[ब्राज़ील]], [[भारत]], [[जर्मनी]] र [[जापान]]) जसलाई G4 भनिन्छ। जापान र जर्मनी संयुक्त राष्ट्रलाई धेरै आर्थिक सहायता गर्दछन्, र ब्राज़ील तथा भारत जनसंख्यामा ठूला भएको कारण संयुक्त राष्ट्रको विश्वशांतिको लक्ष्यको लागि सैन्य-दलको सबभन्दा ठूलो योगदान गर्नेहरूमा पर्छन्। २१ सितंबर २००४मा G4 राष्ट्रहरूले स्थाई सदस्य बनने बारेंमा आपसी समर्थन घोषित गरे। संयुक्त अधिराज्य र फ़्रांसले पनि यस घोषणालाई स्वीकार गरे। पारित हुनका लागि १२८ मतको जरूरत छ।
 
[[श्रेणी:अन्तर्राष्ट्रीयअन्तर्राष्ट्रिय संगठन]]
[[श्रेणी:संयुक्त राष्ट्र संघ]]
[[श्रेणी:अन्तराष्ट्रिय संस्था]]