"संयुक्त राष्ट्र सचिवालय" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (6), को → को , हरु → हरू (5)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १४:
}}
 
'''संयुक्त राष्ट्र सचिवालय''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को एक मुख्य अंग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ। संयुक्त राष्ट्रका बाकी अंगहरूको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ। [[संयुक्त राष्ट्र अधिकारपत्र]]को अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरूको अंतर्राष्ट्रीयअन्तरराष्ट्रिय समूह स्वयं चुन्छन्।
 
महासचिवका कर्तव्य हुन् अंतर्राष्ट्रीयअन्तरराष्ट्रिय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरूको प्रबंध गर्नु, अंतर्राष्ट्रीयअन्तरराष्ट्रिय सम्मेलन आयोजित गर्नु, [[सुरक्षा परिषद प्रस्ताव|सुरक्षा परिषद प्रस्तावहरू]]को कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु।
 
२१ मार्च २००५ मा, महासचिव [[कोफ़ी अन्नान]]ले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे। उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरू मजबूत गर्ने ध्येयले घोषित गरे।
पङ्क्ति २२:
{{संयुक्त राष्ट्र}}
 
[[श्रेणी:अन्तर्राष्ट्रीयअन्तर्राष्ट्रिय संगठन]]
[[श्रेणी:संयुक्त राष्ट्र संघ]]
[[श्रेणी:अन्तराष्ट्रिय संस्था]]