"एसियाली खेलकुद" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 55 interwiki links, now provided by Wikidata on d:q483463 (translate me)
सा हिज्जे मिलाउँदै
पङ्क्ति २:
 
{{Infobox Sporting Event Organization
|name = एशियाई खेल
|image =Asiangame.png
|size = 180px
|caption = एसियाली खेल चिह्न
|abbreviation =
|motto = सदैव प्रगतिशील
|formation = [[नयाँ दिल्ली]], [[भारत]]मा [[१९५१ एसियाली खेल|१९५१को एसियाली खेल]]
|recurrence = चार वर्षमा
|last = [[दोहा]], [[कतार]]मा [[२००६ एसियाली खेल|२००६को एसियाली खेल]]
|next = [[ग्वांगझोउ]], [[जनबादी गणतन्त्र चीन|चीन]]मा [[२०१० एसियाली खेल|२०१०को एसियाली खेल]]
|purpose = एसियाली महाद्वीपका देशहरूको लागि अनेक खेल प्रतियोगिताहरू
|headquarters =
|leader_title =
|leader_name =
|website = [http://www.ocasia.org एसियाली ओलम्पिक परिषद]
|remarks =
}}
 
'''एसियाली खेलहरू'''लाई '''एशियाड'''को नामले पनि जानिन्छ। यो प्रत्येक चार वर्षपछि आयोजित हुने बहु-खेल प्रतियोगिता हो जसमा केवल [[एशिया|एसिया]]का विभिन्न देशहरूका खेलाडीहरूले भाग लिन्छन्।
 
यी खेलहरूको आयोजन [[एसियाली ओलम्पिक परिषद]]द्वारा [[अन्तर्राष्ट्रीयअन्तर्राष्ट्रिय ओलम्पिक परिषद]]को पर्यवेक्षणमा गरिन्छ। प्रत्येक प्रतियोगितामा प्रथम स्थानको लागि स्वर्ण, दोस्रोकोनिम्ति रजत, र तेस्रोकोलागि कांस्य पदक दिइन्छ, यस परम्पराको शुभारम्भ [[१९५१]]मा भएको हो।
 
प्रथम एसियाली खेलहरूको आयोजन [[दिल्ली]], [[भारत]]मा गरिएको थियो, जसलाई सन् [[सन् १९८२|१९८२]]मा पुनः यो खेलको आयोजना गर्ने मौका प्राप्त भयो। आजसम्मको अन्तिम एसियाली खेल [[१ डिसेम्बर]] देखि [[१५ डिसेम्बर]], [[सन् २००६|२००६]]को बीच [[दोहा]], [[कतार]]मा आयोजित गरियो। [[२०१० एसियाली खेल|सोह्रौं एसियाली खेल]]को आयोजन [[१२ नोभेम्बर]] देखि [[२७ नोभेम्बर]], [[सन् २०१०|२०१०]]को बीच गरिएकोछ, जुन [[ग्वांगझोउ]], [[जनबादी गणतन्त्र चीन|चीन]]मा भइरहेछ।
पङ्क्ति ४०:
* [[चित्र:Baseball pictogram.svg|20px|alt=|link=]] [[बेसबल]]
* [[चित्र:Basketball pictogram.svg|20px|alt=|link=]] [[बस्केटबल]]
* [[चित्र:Chess pictogram.png|20px|alt=|link=]] [[बोर्ड क्रीडाहरुक्रीडाहरू]]
* [[चित्र:Bowling pictogram.svg|20px|alt=|link=]] [[बलबाजी]]
* [[चित्र:Boxing pictogram.svg|20px|alt=|link=]] [[बक्सिंग]]
पङ्क्ति ४८:
{{col-3}}
* [[चित्र:Cycling (road) pictogram.svg|20px|alt=|link=]] [[साइक्लिंग]]
* [[चित्र:Dancesport pictogram.svg|20px|alt=|link=]] [[नृत्य क्रीडाहरुक्रीडाहरू]]
* [[चित्र:Dragon boat pictogram.jpg|20px|alt=|link=]] [[ड्रैगन नौका]]
* [[चित्र:Equestrian pictogram.svg|20px|alt=|link=]] [[घुडसवारी]]
पङ्क्ति १६२:
 
== बाहिरी सूत्र ==
* [http://www.doha-2006.com २००६ दोहा एसियाली खेलहरुकोखेलहरूको आधिकारिक जालस्थल]
* [http://www.gz2010.cn/special/0078002F/enindex.html २००६ ग्वांगझोउ एसियाली खेलहरुकोखेलहरूको आधिकारिक जालस्थल]
* [http://www.ocasia.org एसियाली ओलम्पिक परिषद]