"दोषी चश्मा (कथा)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Infobox book
<!-- |italic title = (see above) -->
| name =दोषी चश्मा कथासंग्रह
| image =[[File:Doshi Chasma Book Cover.jpg‎|300px|दोषी चश्मा कथासंग्रह]]
| image_caption =
| author = [[विश्वेश्वरप्रसाद कोइराला]]
| title_orig =
| translator =
| illustrator =
| cover_artist = टेकवीर मुखिया
| country = [[नेपाल]]
| language = [[नेपाली]]
| series =
| subject = [[कथा]]
| genre = सामाजिक, यौन मनोविज्ञान
| publisher = [[साझा प्रकाशन]]
| publisher2 =
| pub_date = २००६ साल
| english_pub_date =
| media_type =
| pages = १०४ पृष्ठ
| awards =
| isbn = 978-99933-2-750-9
| oclc =
| dewey =
| congress =
| preceded_by =
| followed_by =
| wikisource =
}}
'''दोषी चश्मा''' साहित्यकार [[बिपी कोइराला]]द्वारा लेखिएको मौलिक मनोवैज्ञानिक कथा हो । यो कथा [[साझा प्रकाशन]]ले विसं २०३२ सालमा प्रकाशित [[दोषी चश्मा कथासंग्रह]]‎मा संग्रहित गरिएको छ । [[नेपाली]] सुप्रसिद्ध [[फ्रायडवादी]] [[मनोवैज्ञानिक]] साहित्यकार [[विश्वेश्वर प्रसाद कोइराला]]द्वारा लेखिएको कथा हो । यो कथा [[दोषी चश्मा कथासंग्रह]](२००६)मा संग्रहित कथा हो ।
 
 
==समालोचना==
Line ५२ ⟶ ५१:
कथा अत्यन्त प्रौढ सोचमा आधारित छ र यसले प्रत्येक मानिसलाई आफू हुनुको अस्तित्वको खोजि गर्दै प्रतीकात्मकरूपमा समाजको परिवर्तन प्रक्रियामा अघि बढ्न मानिसले आफूभित्र अन्तर्निहित शक्ति र सामथ्र्यको भित्री स्तरलाई उकासेर बाहिरी परिवेशमा व्याप्त प्रत्येक विकृत संस्कार र वातावरणको अन्धकारलाई चिर्न अग्रसर हुनुपर्ने विषयलाई चित्रित गर्नपुगेको पाइन्छ। मानिसको मनभित्र दमित इच्छा र चाहनाहरूलाई मूर्तरूप प्रदान गर्न मनभित्र नै परिवर्तन आउनुपर्छ र त्यसलाई बाहिरी परिवेशमा पनि चित्रित गर्न सार्थक प्रयास गर्नुपर्छ। यसको अभावमा समाज परिवर्तन हुनसक्दैन र समाज परिवर्तनका लागि समाज सुहाउँदो आचरण र जीवनलाई सङ्घर्षशील तुल्याउनु सक्नुपर्छ भन्ने सत्यतथ्यमा पनि यो कथाले प्रतीकात्मक रूपमा मार्मिक प्रकाश पार्नसकेको पाइन्छ। यसकै सापेक्षतामा कथाकार कोइरालाको 'दोषी चस्मा' कथालाई एउटा उत्कृष्ट मनोवैज्ञानिक कथाका रूपमा लिन सकिन्छ।
<ref>भाषा/साहित्य, समीक्षा, शिवप्रसाद भट्टराई, गोरखापत्र</ref>
 
 
==यो पनि हेर्नुहोस्==
{{विश्वेश्वरप्रसाद कोइरालाका कृतिहरू}}
*[[विश्वेश्वर प्रसाद कोइराला]]
 
 
==सन्दर्भ सामाग्रीहरू==