"शिव" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
पङ्क्ति ४९:
भगवान शिवलाई [[संहार]]को देवता भनिन्छ।भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन र यो काल महाकाल नै ज्योतिषशास्त्रको आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनी संधै लय एवं प्रलय दुवैको आफ्नो अधीन गरेका छन्।
 
== भगवान शिवलाई नमस्कार ==
 
नमः शम्भवाय च मयोभवाय च नमः शन्कराय च मयस्करय च नमः शिवाय च शिवतराय च।।
पङ्क्ति ७४:
 
{{हिन्दू धर्म}}
{{हिन्दु देवता तथा शास्त्रहरू|state=collapsed}}
 
[[श्रेणी:हिन्दू धर्म]]
"https://ne.wikipedia.org/wiki/शिव" बाट अनुप्रेषित