"आश्रमवासिका पर्व" का संशोधनहरू बिचको अन्तर

सा Bot: 3 अन्तरविकी लिङ्कहरु मिलाउदै, अब विकितथ्यद्वारा d:q11169211मा प्रदान गरिएको
सा हिज्जे मिलाउँदै
पङ्क्ति १९:
|८२/१५०६
|
यस पर्वमा कुल मिलाएर ८२ अध्याय छन्। आश्रमवासिक पर्वमा भाइहरू समेत [[युधिष्ठिर]] र [[कुन्ती]] द्वारा [[धृतराष्ट्र]] तथा [[गान्धारी]]को सेवा, [[व्यास]] जीका सम्झाउनमा धृतराष्ट्र,गान्धारी र कुन्तीलाई वनमा जानदिनु, वहाँ गएर यी तीनै जनाले ॠषिहरूका आश्रममा निवास गर्नु, महर्षि व्यासका प्रभावले युद्धमा मारिएका वीरहरूको परलोक जानु र स्वजनहरूसित मिलेर अदृश्य हुनु, [[नारद]]का मुखदेखि धृतराष्ट्र, गान्धारी र कुन्तीको दावानलमा जलेर भस्म भएको सुनेर युधिष्ठिरको विलाप र तिनको अस्थिहरूको [[गंगा]]मा विसर्जन गरेर [[श्राद्ध]] कर्म आदि गर्नु वर्णित छ।
[[File:Totheforest.jpg|thumb|150px|Gandhari, blindfolded, supporting Dhrtarashtra and following Kunti when Dhrtarashtra became old and infirm and retired to the forest. A miniature painting from a sixteenth century manuscript of part of the Razmnama]]
|-