"कार्तिकेय" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:हिन्दु धर्म जोडियो
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Hdeity infobox| <!--Wikipedia:WikiProject Hindu mythology-->
Image = Murugan by Raja Ravi Varma.jpg
| Caption = राजा रवि वर्माले बनाएको कार्तिकेयको चित्र
| Name = कार्तिकेय
| Tamil_Transliteration = मुरुगन
| Tamil_script = முருகன்
| Affiliation = [[देव]]
| God_of = युद्ध र विजयका देवता
| Abode =
| Mantra =
| MantraWeapon = [[धनु]], =[[भाला]]
| Weapon Consort = [[धनु]], [[भाला]]
| Consort Mount = [[मयूर]]
| Mount = [[मयूर]]
}}
'''कार्तिकेय''' वा '''मुरुगन''' ([[तमिल]]: முருகன்), एक लोकप्रिय हिन्दू देवता हुन् र यिनका अधिकतर भक्त तमिल हिन्दू छन्। यिनको पूजा मुख्यत: भारतका दक्षिणी राज्यहरुराज्यहरू र विशेष गरी [[तमिल नाडु]]मा गरिन्छ यसका अतिरिक्त विश्वमा जहाँ कहीं पनि तमिल निवासी/प्रवासी रहन्छन् जस्तो कि [[श्रीलंका]], [[मलेशिया]], [[सिंगापुर]] आदिमा पनि यी पूजिन्छन्। यिनका छ: सबैभन्दा प्रसिद्ध मंदिर तमिल नाडुमा स्थित छन्। तमिल यी ''तमीज़ कादुवुल'' अथवा कि तमिलहरुकातमिलहरूका देवता भनेर सम्बोधित गर्दछन्. यो भारतका तमिल नाडु राज्यका रक्षक देव पनि हुन्।
 
कार्तिकेय जी शिव पार्वतीका पुत्र छन् तथा सदैव बालक रूप नैं रहन्छन्। परन्तु तिनको यस बालक स्वरूपको पनि एउटा रहस्य छ।
==कार्तिकेयका नाम==
संस्कृत ग्रंथग्रन्थ अमरकोषका अनुसार कार्तिकेयका निम्न नाम छन्:
 
*1. कार्तिकेय
पङ्क्ति ३५:
*15. कुमार
*16. क्रौञ्चदारण
==सन्दर्भ==
==संदर्भ==
{{टिप्पणीसूची}}
 
"https://ne.wikipedia.org/wiki/कार्तिकेय" बाट अनुप्रेषित