"कुमाऊँ मण्डल" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q1571120 (translate me)
सा हिज्जे मिलाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
वर्तमान भारतको राज्य [[उत्तराखण्ड]]को पुर्वको हिस्सा सन् १७९१ भन्दा पहिला '''कुमाउँ अधिराज्य''' हुने गर्थ्यो।
 
वर्तमान भारतको राज्य [[उत्तराखण्ड]]को पुर्वको हिस्सा सन् १७९१ भन्दा पहिला '''कुमाउँ अधिराज्य''' हुने गर्थ्यो।
==इतिहास==
===प्राचीन===
कुमाउँमाथि शासन गर्ने प्रथम शासक [[कुनिन्द राजवंश|कुनिन्दहरुकुनिन्दहरू]] थिए उनिहरुलेउनिहरूले ५०० बि०सी०इ० देखि ६०० सी० इ० (500 BCE to CE 600) सम्म कुमाउँमाथि शासन गरे
७औं शताब्दी देखि ११औं शताब्दी सम्म यस राज्यमाथि [[कत्युरी राजवंश|कत्युरीहरुलेकत्युरीहरूले]] शासन गरे र एक पहाड़को शिखरमाथि पुर्वतिर ढोका राखेर ९०० वर्ष पुरानो कतारमलको सूर्य मन्दिरको निर्माण गरे। कार्तिकेयपुरा (आधुनिक [[बैजनाथ]]) लाई आफ्नो राजधानी बनाये र गोमती उपत्यका “[[कत्युर उपत्यका]]” को”को नामले जानिन थाल्यो
१० औं शताब्दीमा कुनै बेला यहाँ [[सोम चंद]] द्वारा [[चंद राजवंश|चंद]] राज्यको स्थापना गरियेको थियो जुन [[इलाहाबाद]] नजिकनजीक कन्नोजबाट आयेको थिए र यहाँ आये पछि कत्युरी राज्यलाई यहाँबाट हटायेका थिए। उ आफ्नो यस राज्यलाई कुर्माञ्चलनै भन्ने गर्थ्यो र यस राज्यको राजधानी काली कुमाउँको चम्पावतमा स्थापित गर्यो। ११ र १२औं शताब्दीको बेला यस्को राजधानीमा बालेश्वर र नागनाथ मन्दिरको निर्माण गरियो।
१३ देखि १८औं शताब्दी सम्म कुमाउँमाथि चंद राजाहरुकोराजाहरूको शासन चल्न थाल्यो जो भारतको तराईबाट आयेका थिए, यस समय यहाँ चित्रकलाको शिक्षा र नया स्वरुपस्वरूप (पहाड़ि कलाविद्यालय) को विकास भयो।
१५९१ देखि १६११ सम्म कुमाउँले [[गढ़वाल|गढ़वाल अधिराज्य]]माथि सात पल्ट आक्रमण गर्यो। अन्तमा गढ़वालको राजा मान शाहले कुमाउँको राजा लक्ष्मी चंदद्वारा गरियेको सातै आक्रमणलाई एक एक गरि विफल पार्दै सातै युद्धमा हरायेर उस्को राजधानीलाई आफ्नो आधिन पारे
यस पछि लामाखेत (पिथौड़ागढ़) को महेन्द्र चंद कुमाउँको राजा भये, महेन्द्र चंदले गीता चंद संग बिवाह गरे र तीनवटा सन्तान प्राप्त गरे, अकांक्षा चंद, मल्लिका चंद र आर्यन चंद।
===आधुनिक===
सन् १७९१ मा१७९१मा नेपालको गोर्खा सैनिकले नेपाल एकिकरण अभियान स्वरुपस्वरूप काली नदी पार गरेर कुमाउँ र अन्य क्षेत्रमाथि आक्रमण गरेर आफ्नो अधिन पारे। पछि १९१६ मा१९१६मा नेपाल – अङ्रेज युद्ध पछि भयेको सुगौली सन्धिमा नेपालले जितेको यी क्षेत्रहरुक्षेत्रहरू ब्रिटिश इस्ट इण्डिया कम्पनिलाई सुम्पनु पर्यो। पछि ब्रिटिश भारतमा यो क्षेत्र बिना राजाको तीन अधिकारीहरुअधिकारीहरू मिस्टर ट्रेल, मिस्टर जे. एच. बैटेन र सर हेनरी द्वारा सत्तर वर्ष सम्म चल्यो। पछि यस क्षेत्रलाई युनाईटेड प्रविन्स भनिने राज्यमा गाभियो।
 
[[श्रेणी:उत्तराखण्डको इतिहास]]
"https://ne.wikipedia.org/wiki/कुमाऊँ_मण्डल" बाट अनुप्रेषित