"सुखानी हत्याकाण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
'''सुखानी हत्याकाण्ड''' पञ्चायतकालमा भएको हत्याकाण्ड हो। [[झापा जिल्ला]]को सुखानी खण्डमा २०२९ साल फागुन २१ गते [[नेपाली कम्युनिष्ट आन्दोलन]]का अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो। हाल त्यो क्षेत्र [[झापा जिल्ला]]को [[शनिश्चरे]] गाविसमा पर्दछ।<ref>गोरखापत्र दैनिक २०६९ फागुन १३ गते आइतबार पृष्ठ ४ </ref>।
२०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने [[रामनाथ दाहाल]], [[नेत्र घिमिरे]], [[कृष्ण कुइँकेल]], [[बिरेन राजवंशी]] र [[नारायण श्रेष्ठ]] प्रहरीद्वारा मारिएका थिए।<ref name=ekantipur1> http://www.ekantipur.com/nep/2068/11/20/full-story/343680.html</ref>
 
२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू [[झापा जेल]]मा राखिएका थिए। उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिस्टहरूको झन् बिगबिगी बढ्यो । तत्कालीन कम्युनिस्टले जमिनदारलाई सफाइ गर्ने अभियान 'एक्सन' बढाइरहेका थिए । झापाबाट [[इलाम जेल]] सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो।<ref name=ekantipur1> </ref>
२०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने [[रामनाथ दाहाल]], [[नेत्र घिमिरे]], [[कृष्ण कुइँकेल]], [[बिरेन राजवंशी]] र [[नारायण श्रेष्ठ]] प्रहरीद्वारा मारिएका थिए।<ref name=ekantipur1> http://www.ekantipur.com/nep/2068/11/20/full-story/343680.html</ref>
 
२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू [[झापा जेल]]मा राखिएका थिए। उनीहरूलाई पक्रिएपछि आन्दोलन मत्थर होला भन्ने सोचेको प्रशासनको सोचाइ बिपरीत कम्युनिस्टहरूको झन् बिगबिगी बढ्यो । तत्कालीन कम्युनिस्टले जमिनदारलाईजमीनदारलाई सफाइ गर्ने अभियान 'एक्सन' बढाइरहेका थिए । झापाबाट [[इलाम जेल]] सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो।<ref name=ekantipur1> </ref>
 
==यो पनि हेर्नुहोस्==
 
[[सुखानी पार्क]]
 
==सन्दर्भ सामग्री==
 
{{reflist}}
 
==बाह्य सूत्र==