३५,१०३
edits
Addbot (कुरा गर्ने • योगदान) सा (Bot: Migrating 6 interwiki links, now provided by Wikidata on d:q2714587 (translate me)) |
सा (हिज्जे मिलाउँदै, removed orphan tag) |
||
वि.सं.
▲वि.सं. १८५४ मा [[रणबहादुर शाह]]को सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । २० वर्षको उमेरमा यिनको मृत्यु भयो । बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ ।
{{stub}}▼
{{नेपालका शाहवंशी राजाहरू}}
==सन्दर्भ सामग्री==
{{reflist}}
http://www.nepalhomepage.com/general/kings/girvan.html▼
▲http://www.nepalhomepage.com/general/kings/girvan.html
▲{{stub}}
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/334357" बाट अनुप्रेषित