"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे मिलाउँदै, removed orphan tag
सा (Bot: Migrating 6 interwiki links, now provided by Wikidata on d:q2714587 (translate me))
सा (हिज्जे मिलाउँदै, removed orphan tag)
वि.सं. १८५४ मा१८५४मा [[रणबहादुर शाह]]को सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । २० वर्षको उमेरमा यिनको मृत्यु भयो । बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ ।
{{Orphan|date=जुन २०११}}
 
वि.सं. १८५४ मा [[रणबहादुर शाह]]को सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । २० वर्षको उमेरमा यिनको मृत्यु भयो । बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ ।
 
 
{{stub}}
 
 
 
{{नेपालका शाहवंशी राजाहरू}}
 
 
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
http://www.nepalhomepage.com/general/kings/girvan.html
 
 
http://www.nepalhomepage.com/general/kings/girvan.html
{{stub}}
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/334357" बाट अनुप्रेषित