"बौद्ध धर्ममा पञ्चशील" का संशोधनहरू बिचको अन्तर

सा spelling check
सा हिज्जे मिलाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
 
पञ्चशील
 
Line ११ ⟶ १३:
* परिवारमा सदस्य बढ्नेछ।
* रोग ब्याधि कम हुनेछ।
* मनपर्नेहरुबाटमनपर्नेहरूबाट वियोग हुनुपर्नेछैन।
* दीर्घायु हुनेछ।
 
Line १८ ⟶ २०:
* अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ।
* स्वच्छ र सुन्दर शरीर हुनेछ।
* हेर्दाखेरि नै मनलाग्दो सुन्दर रुपरूप भएको हुनेछ।
* शूर वीर हुनेछ।
* बल शक्तियुक्त हुनेछ।
Line २४ ⟶ २६:
* परिवारमा सदस्य बढ्नेछ।
* रोग ब्याधि कम हुनेछ।
* मनपर्नेहरुबाटमनपर्नेहरूबाट वियोग हुनुपर्नेछैन।
* दीर्घायु हुनेछ।
 
Line ३५ ⟶ ३७:
* इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ।
 
* राजा, पानी, आगो, चोर र शत्रुहरुबाटशत्रुहरूबाट केही गर्न नसकिने रुपबाटरूपबाट धन प्राप्त भइरहनेछ।
 
==व्याभिचार नगरिँदाका सातवटा फल==
Line ५५ ⟶ ५७:
==झुठ कुरा नबोलिँदाका पाँच फल==
 
* विशेषरुपलेविशेषरूपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन्।
 
* तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन्।
Line ६३ ⟶ ६५:
* कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ।
 
* नोकर चाकर र परिवारहरुलेपरिवारहरूले उसको कुरा सुन्नेछन्।
 
==सुरापान नगरिँदाका नौवटा फल==
Line ८९ ⟶ ९१:
• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग गर्नु पर्नेछ।
• नरकबाट मुक्त भएर मनुष्य जन्म लिन पाए पनि अङ्ग-प्रत्यङ्गहीन भई जन्म लिनु पर्नेछ।
• सुन्दर रुपरूप नभई विरुपविरूप भई जन्म लिनु पर्नेछ।
• हात, खुट्टा टेढो भई दुर्बल भई जन्म लिनुपर्छ।
• खुट्टाको औंलाको टुप्पामा कुष्ठरोग सहित जन्म लिनु पर्नेछ।
• जसजसले देख्छ-त्यसत्यसले प्रत्येक देखाइमा रीसले देख्नेछ।
• नरम शान्त स्वभाव भन्ने हुँदैन।
रुपरूप लक्षणको नभएर अलक्षणको हुनेछ।
• सभाको बीचमा शूरु नभएर काथर हुनेछ।
• बोल्ने बेला स्पष्ट कुरा गर्ना नसक्नाले थुप्रै मान्छेले गिज्याउनेछन्।
• बल शक्तिहीन हुनेछ।
• लाटाले जस्तो कुरा गर्नेछ।
• दाजु-भाई, इष्ट-मित्र परिवारहरुपरिवारहरू नाश भई एक्लो दु:खी जीवन बिताउनु पर्नेछ।
• आफूलाई फाइदा हुने काम खोज्न जाँडा अलसी लाग्नेछ।
• दु:खपूर्वक धनधान्य अन्न अलिकति संचय गरिराखेको पनि परजनहरुलेपरजनहरूले ठगी वा खोसी खाइदिनेछन्।
• अरुको छ: प्रकारको प्रयोगद्धारा मरण हुनेछ।
• आफ्ना अति नै प्रिय भइराखेका स्वास्नी र छोरा-छोरीहरुसंगछोरीहरूसंग अलग भइ बस्नु पर्नेछ।
• आमाको गर्भमै बसी मरण हुनु पर्नेछ।
• जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनु पर्नेछ।
Line ११९ ⟶ १२१:
==व्यभिचार गर्दाका सातवटा विपाक==
 
• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी धेरै समयसम्म ठूलो दु:ख भोग्नु पर्नेछ।
• धेरै प्राणीहरुकाप्राणीहरूका शत्रु भई बस्नु पर्नेछ।
• धेरै मानिसहरुबाटमानिसहरूबाट मन नपराई अप्रिय भई बस्नु पर्नेछ।
परजनहरुबाटपरजनहरूबाट खाने, पिउने, लाउने नपाई त्यसै बस्नु पर्नेछ।
• सुखपूर्वक सुत्न पाइनेछैन।
• सुखपूर्वक उठ्न पाइनेछैन।
Line १३० ⟶ १३२:
 
• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग्नु पर्नेछ।
• नरकबाट मुक्त भई मनुष्य भई जन्मेता पनि नीच कुलमा जन्म भई विरुपविरूप हुनु पर्नेछ।
• लाटो बक नफुट्ने भई जन्म लिनु पर्नेछ।
• दाँतको पंक्ति बाङ्गो टिङ्गो परी प्रष्टरुपमाप्रष्टरूपमा कुरा गर्न नसकिने हुनेछ।
• शरीर अति मोटो तथा अति पातलो अथवा अति भद्दा र पुड्को भई जन्म लिनु पर्नेछ।
• अति नै दुर्गन्धित शरीर हुनेछ।
• आफूले गरेको पराजनहरुद्धारापराजनहरूद्धारा सुन्नमा मन लगाइने छैन।
 
==सुरापन गर्दाका बीसवटा विपाक==
Line १४१ ⟶ १४३:
• मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नु पर्नेछ।
• नरकबाट मुक्त भई मनुष्यलोकमा जन्म हुन आएतापनि हेतुफललाई केही नबुझी ज्ञानबुद्धिहीन भई जन्मनु पर्नेछ।
• ज्ञान बुद्धि नभएका मूर्खहरुसँगमूर्खहरूसँग सत्संगत गर्नु पर्नेछ।
• सधैं स्मृति विहीन भई बस्नु पर्नेछ।
• सधैं अलसी भई बस्नु पर्नेछ।