"कन्फुसियस" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 191 interwiki links, now provided by Wikidata on d:q4604 (translate me)
सा हिज्जे मिलाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
 
[[चित्र:Confucius - Project Gutenberg eText 15250.jpg|thumb|कन्फुसियसको सन् १९२२मा बनाइएको चित्र, चित्रकार E.T.C. Werner)]]
'''कन्फुसियस'''(इ.पू.५५१-४७९) चीनका महान विचारक तथा दार्शनिक थिए।
 
 
जुनबेला नेपालमा भगवान [[गौतम बुद्ध]] धर्मको बारेमा नयाँ बिचार खोजी गरिरहेका थिए त्यसैताका [[जनबादी गणतन्त्र चीन|चीन]]मा पनि एक धार्मिक सुधारकको जन्म भयो जसको नाम '''कन्फुसियस''' थियो। त्यस समय चीनमा [[चाऊ वंश]]को शासन चलिरहेको थियो। चाऊ शासकहरू कमजोर भएकाले त्यसबेला चीनमा विभिन्न राज्यहरू बढेका थिए जुन आपसमा लडाई झगडा गरिरहन्थे। सदा दिनको लडाई झगडाबाट चिनियाँ जनताले ठूलो कष्ट झमेला झेल्नुपरेको थियो। यसैबेला चीनबासीलाई नैतिकताको पाठ पढाउन महात्मा कन्फुसियसको जन्म भयो।
यिनको जन्म [[जिसस क्राइस्ट]]को जन्मको करीब ५० वर्ष पहले चीनको सानतुङ्ग प्रदेशमा भएको थियो।यिनको वाल्यकालको नाम कुङ फू च्चू थियो। उनको ज्ञानको आकांक्षा असीम थियो। तर वाल्यकालमा नै पिताको मृत्यु भएका कार ज्ञान आर्जन गर्न यिनलाई एकदमै कठीन परेको थियो।१७ वर्षको उमेरमा यिनले एउटा सरकारी नोकरी पाएका थिए तर आफूमा भएको ज्ञान तथा दर्शनको कारण यिनी यो नोकरीमा धेरै समय रमाउन सकेनन्। यिनले यो नोकरी छोडेर शिक्षण कार्यमा लागे। घरमैं विद्यालय खोलेर विद्यार्थीहरूलाई पढाउन थाले। यिनले मुख्यगरी इतिहास काव्य र नीतिशास्त्रको शिक्षा दिन्थे। यिनले काव्य इतिहास संगीत र नीतिशास्त्रमा पुस्तकहरू पनि लेखेका थिए।<br />
५३ वर्षको उमेरमा यिनी राज्यमा एक शहरको शासनकर्ता तथा पछाडी मन्त्री पदमा नियुक्त भए। मन्त्री भएपछि यिनले अपराधीलाई दण्ड दिनुको सट्टा उसको चरित्र सुधार गर्ने तर्फ जोड दिए। कन्फुशियसले आफ्ना शिष्यहरूलाई सत्य, प्रेम र न्यायको संदेशसन्देश दिए। यिनी सदाचारमा अधिक जोड दिन्थे। र मानिसलाई विनयी, परोपकारी, र और चरित्रवान बन्ने प्रेरणा दिन्थे। अग्रज तथा बृद्धहरूलाई आदर-सम्मान गर्न सिकाउँथे। उनी भन्थे अरूलाई त्यस्तो व्यवहार नगर जुन तिमी आफूलाई गर्न सक्दैनौ। <br />
चीनका महान दार्शनिक र विचारक कंफ्यूशियस (confucius) को जन्म 551 ईसा पूर्व चीनको पूर्वी प्रांत शानडोंग (शान तुंग)को क्यूफू (छ्वी फु) शहरमा भएको थियो। भारतमा त्यस बेला भगवान महावीर शाक्यमुनी बुद्धको विचारको प्रभाव थियो । महावीर जस्तै कंफ्यूशियसले राजनीतिमा चाख देखाएका थिए। कंफ्यूशियसलाई एक राजनीतिज्ञ विचारक भन्दा धेरै एक धार्मिक विचारक पनि मानिन्छ ।
ओशो रजनीश भन्थे कि कंफ्यूशियसको नीतिवादी विचार धेरै प्रभावी सिद्ध भयो। समयको केहि अन्तरमा कंफ्यूशियस- लाओत्से तुंग, सुकरात, महावीर र शाक्मुनी बुद्धको समकालीन थिए। कंफ्यूशियसले यसै समयमा जन्म लिए जबकि चीनको शक्ति कमजोर भएकोथियो र त्यस समय कमजोर झोऊ राजवंशको आधिपत्य थियो । त्यस बखतमा कंफ्यूशियसको दार्शनिक विचारहरुकोविचारहरूको साथ नै उनको राजनीतिक र नैतिक विचारहरुलेविचारहरूले चीनमा मान्छेहरुमामान्छेहरूमा राम्रो प्रभाव पार्यो । यसै अनुसार केहि समय राजनीतिमा पनि बिताए । वास्तवमा कंफ्यूशियस एक सुधारक थिए । कंफ्यूशियसको विचारलाई अहिले बिभिन्न संचार सम्बन्धि तालीमहरुमातालीमहरूमा पनि प्रयोग गरिन्छ । उनि भन्थे जे कुरा सुन्छु त्यसलाई बिर्सन्छु केवल २० प्रतिशत सम्झन्छु । जब देख्छु सम्झन्छु ४० प्रतिशत मात्रै सफल हुन्छु जब अभ्यासमा लाग्छु ८० प्रतिशत सफल हुन्छु ।
कंफ्यूशियसले स्व:अनुशासन, राम्रो जीवनचर्या र परिवारमा समानजस्यतामा जोर दिएकाथिए। उन्को शिक्षाहरुकोशिक्षाहरूको आज पनि चीनमा केहिले पालन गर्छन । यि दार्शनिकको नामले चीनको सरकार एक शान्ति पुरस्कार पनि प्रदान गर्छन ।
कंफ्यूशियसको शहरमा आज भोली पनि उनको स्मारक, मंदिर र भवन समेत कैयौं घरहरुघरहरू छन् । यिनि चीनको सांस्कृतिक धरोहर हुन, जस्लाई यूनेस्कोले विश्व धरोहरको लिस्टमा समावेस गरेकोछ ।
 
 
कन्फुसियस धर्म प्रचारक नभै एक सुधारक थिए। यिनले इश्वरको बारेमा कहिल्यै कुनै उपदेश दिएको पाइँदैन। तर पछि गएर मानिसहरूले उनलाई नै धर्मगुरू मान्न थाले। यिनको मृत्यू इशापूर्व ४८०मा भयो। कन्फुसियसको समाज सुधारक उपदेशका कारण चिनीयाँ समाजमा एक स्थिरता आयो। यिनको दर्शन शास्त्र आज पनि चिनियाँ शिक्षामा पथ प्रदर्शक बनेको छ।
 
 
 
==सन्दर्भ सामग्री==
 
{{reflist}}
 
 
 
 
==बाह्य सूत्र==
Line २७ ⟶ २२:
 
* {{In Our Time|Confucius|p00547k8|Confucius}}
 
* [http://www.confucius.org/ Multilingual web site on Confucius and the Analects]
 
Line ३३ ⟶ २७:
 
* {{gutenberg author| id=Confucius | name=Confucius}}
 
* [http://digital.library.upenn.edu/webbin/gutbook/lookup?num=4094 Confucian Analects] (Project Gutenberg release of James Legge's Translation)
 
* [http://www.seeraa.com/china-spirituality/confucius.html Biography of Confucius and His Influence on China]
 
* [http://books.google.com/books?id=A_MEAAAAMAAJ&pg=PA359&dq=edouard+chavannes+ts%27ien+kung+tse&as_brr=1#v=onepage&q=&f=false French translation by Edouard Chavannes of Sima Qian's biography of Confucius (see pp.283-435) in the Records of the Grand Historian]
 
* [http://books.google.com/books?id=33guAAAAYAAJ&pg=PP11&dq=kia+yu+harlez+1899&lr=&as_brr=1#v=onepage&q=kia%20yu%20harlez%201899&f=false ''Familiar Discourses'' (Jia yu,{{lang|zh|家語}}), containing traditions about Confucius' early life]
 
* [http://www.omeca.cn/Article/Newsletter/200908/696.shtml New modern and detailed TV series about Confucius made by CCTV]
 
* [http://www.youtube.com/watch?v=XKQPlt2RZsw Confucius | Motion Picture In Full HD] [http://www.imdb.com/title/tt1397498 Confucius (2010) in IMDB]
 
* [http://www.wfu.edu/~moran/zhexuejialu/Analects_PEM.html Core philosophical passages] in the ''Analects of Confucius''.
 
 
[[श्रेणी:चीन]]
"https://ne.wikipedia.org/wiki/कन्फुसियस" बाट अनुप्रेषित