"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q28476 (translate me)
सा हिज्जे मिलाउँदै
पङ्क्ति ३०:
==भौगोलिक अबस्था==
यसठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला। संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ। यहाँबाट धौलागिरी देखि गणेशहिमाल सम्मको मनमोहक दृश्य देखिन्छ। यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरू, सम्ममैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जोकोहीको पनि मन छुन्छ। यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन्।
साथ्मा सौर् पानिपानी गा बि स अन्रत्रगत् सिता गुफा पनि यक प्रक्रितिक गुफा जस बाट्ट [[धादिङ जिल्ला]]को सिनानामा रहेको [[आरुघाट]] बजारको नजिअ बुदिगन्ड्कि नदि को सागु कोनदिको मौखसागुको मामौखमा रहेको सनो गुफा सन्ग जोदियको ६ भन्ने मन्तयता रहेको ६
साथ मासाथमा राजा [[द्रव्य शाह]]को दरबार रहेको लिग्लिग कोट अनि श्रीनाथ कोट यबम २२ कोट हरु हरू रहेकाछन।
 
==स्रोत==
पङ्क्ति ३७:
 
{{गोर्खा जिल्लाका गाविसहरू}}
यस जिल्ला कोजिल्लाको उत्तरि भेग म हिन्दुधर्मलम्बि हरु कोहरूको प्रसिद श्री नरद पोखरि रहे कोरहेको छ |
हजारु भक्तजन हरुहरू बर्सेनि यहा रछाबन्धन{जनि पुर्निमा} को दिन मा दिनमा यहा स्नान् गर्नको लागि
३/४ दिन सम पैदल यात्रा गरि यह आइ रिशि नारादमुनि कोनारादमुनिको पुजा गछन।
लम्जुन्ग जिल्ला को सिमाना म अर्को पोखरि रहेको छ ,
जस्को नाम: दुधपोखरि हो यो पनि उत्तिकै प्रसिध छ।
यस पोखरिपोखरिको को निकास को पानिनिकासको पानी आज चेपे नदि बनि गोर्खा र लम्जुन्ग कोलम्जुन्गको सिमाना छुट्याइयको छ।
नारद पोखरि बाट निकास भै आज गोर्खा कोगोर्खाको बिच भाज बाट दरौदि नदि रहे कोरहेको छ ।
जस्सलाइ धर्मदि पनि भन्ने गरिन्छ। रमेश भट्ट
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित