"पशु पालन" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 63 interwiki links, now provided by Wikidata on d:q80962 (translate me)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[Image:GrazingYaks.jpg|thumb|left|तिब्बतमा याक चराउँदै]]
 
 
 
'''पशुपालन''' जनावर वा पशुपक्षी पाल्ने पेशा हो। नेपालमा [[गाई]], [[बाख्रा]], [[भैँसी|भैंसी]], [[राँगा]], [[भेडा]], [[च्याङ्रा]], [[घोडा]], [[गधा]], [[खच्चड]], [[गोरू]], [[सुँगुर]], [[बंगुर]],आदि जनावरहरू तथा [[हाँस]], [[कुखुरा]], आदि पक्षीहरू दूध, मासु, घरायसी सजावट तथा सुरक्षा आदि उद्देश्यले पाल्ने गरिन्छ।
नेपालका कृषकहरूले [[खेती]] तथा पशुपालन दुवै गर्ने भएकाले यसलाई [[मिश्रित खेती]] भनिन्छ।
सघन निर्वाहका लागि मात्र नभै आफ्नो घरायसी आवश्यकताको परिपुर्ति गर्न र अतिरिक्त आय आर्जन गर्नका लागि नेपाली कृषकहरूले पशुपालन गर्ने गरेका हुन्। यसबाट दूध, फूल, मासुको साथै खेतीलाई चाहिने [[मल]], तथा श्रम ([[गोरू]],[[राँगा]]आदिबाट) प्राप्त हुन्छ।
 
 
 
 
 
==सन्दर्भ सामग्री==
 
{{reflist}}
 
 
 
==बाह्य सूत्र==
"https://ne.wikipedia.org/wiki/पशु_पालन" बाट अनुप्रेषित