"राजधानी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8), हरु → हरू (7)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''राजधानी''' एक शहर हो जहाँ देश, राज्य, प्रान्त वा प्रदेशको केन्द्रीय सरकार रहेको हुन्छ। राष्ट्रप्रमुख र अधिकारीहरू राजधानीमा काम गर्दछन्।
 
राजधानीहरू प्रायजसो ठूला शहरहरू हुने गर्दछन्। जस्तै [[:en:Montevideo|मोन्तेभिदेओ]] [[उरुग्वाइ]]को सबै भन्दा ठूलो शहर हो र राजधानी पनि हो। तर सबै राजधानीहरू सबैभन्दा ठूलो शहर हुनै पर्छ भन्ने छैन। जस्तै [[भारत]]को राजधानी नयाँ दिल्ली हो तर त्यो मुम्बई भन्दा सानो छ।
 
कुनै देशहरूका एक भन्दा बढी राजधानीहरू हुने गर्दछन्। जस्तै [[बोलिभिया]] जसमा दुई राजधानीहरू छन्। त्यस्तै दक्षिण अफ्रीकाको ३ वटा राजधानी छन्। [[:en:Nauru|नाउरु]] भन्ने देशमा एउटै पनि राजधानी छैन। कुनै देशहरू आफ्नो राजधानी समय समयमा परिवर्तन गरिरहन्छन्।
"https://ne.wikipedia.org/wiki/राजधानी" बाट अनुप्रेषित