"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Migrating 29 interwiki links, now provided by Wikidata on d:q321526 (translate me) |
सा हिज्जे मिलाउँदै |
||
पङ्क्ति २:
{{हिन्दुधर्म}}
भारतीय परम्परामा '''मनुस्मृति'''लाई (जो '''मानव-धर्म-शास्त्र''', '''मनुसंहिता''' आदि नामहरूले प्रसिद्ध छ) प्राचीनतम स्मृति एवं प्रमाणभूत शास्त्र रूपमा मान्यता प्राप्त छ। धर्मशास्त्रीय
मनुस्मृति’ त्यो धर्मशास्त्र हो जसको मान्यता जगविख्यात छ।
== भूमिका ==
‘मनुस्मृति’ भारतीय संस्कृतिको अभिन्न अङ्ग हो। यसको गणना विश्वका यस्ता ग्रन्थहरूमा
== मनुस्मृतिका प्रणेता एवं काल ==
मनुस्मृतिकोके काल एवं प्रणेताको विषयमा नवीन अनुसंधानकारी विद्वानहरूले पर्याप्त विचार गरेकाछन्। कसैको मत यो छ कि "मानव" चरण (वैदिक शाखा)मा आधारित भएको कारण यस ग्रन्थको नाम मनुस्मृति भएको हो। कसैले भन्छन्- मनुस्मृतिभन्दा पहिला कुनै मानव धर्मसूत्र थियो (जसरी मानव गृह्यसूत्र आदि छन्) जसको आश्रय लिएर कसैले एक मूल मनुस्मृति बनायो जो पछि गएर परिवर्तन् हुँदैर वर्तमान रूपमा प्रचलित भयो। मनुस्मृतिका अनेक मत वा वाक्य जो निरुक्त, महाभारतादि प्राचीन
पाश्चात्य विद्वानहरूको मत अनुसार मनु परम्पराको प्राचीनता भएर पनि वर्तमान मनुस्मृति ईसा पूर्व चतुर्थ शताब्दीभन्दा प्राचीन होइन(यो कुरा अलग हो कि यसमा प्राचीनतर कालका अनेक कुराहरू संगृहीत भएका छन्) यो बात यवन, शक, कांबोज, चीन आदि जातिहरूको निर्देशबाट ज्ञात हुन्छ। यो पनि निश्चित छ कि स्मृतिको वर्तमान रूप द्वितीय शताब्दी ईसा पूर्वसम्ममा दृढ बनाइयो र यस पछि यसमा कुनै परिवर्तन् गरिएन।
== मनुस्मृतिको संरचना एवं विषयवस्तु ==
मनुस्मृति भारतीय आचार-संहिताको विश्वकोश हो, मनुस्मृतिमा बारह अध्याय तथा दुई हजार पाँच सय श्लोकहरू छन्, जसमा सृष्टिको उत्पत्ति, संस्कार, नित्य र नैमित्तिक कर्म, आश्रमधर्म, वर्णधर्म, राजधर्म तथा प्रायश्चित आदि विषयहरूको उल्लेख छ। ब्रिटिश शासकहरूले पनि मनुस्मृतिलाई नैं आधार बनाएर 'इण्डियन पेनल कोड' बनाए तथा स्वतन्त्र भारतको संविधानसभाले पनि संविधान बनाउँदा यसै स्मृतिलाई प्रमुख आधार मानेकाथिए।
(१) जगतको उत्पत्ति;
पङ्क्ति ४२:
== टीकाहरू ==
मनुमाथिकई व्याख्याहरू प्रचलित छन्--(1) पेधातिथिकृत भाष्य; (2) कुल्लूककृत मन्वर्थ मुक्ताव ली टीका; (3) नारायणकृत मन्वर्थ विवृत्ति टीका; (4) राघवानन्द कृत मन्वर्थ चंद्रिका टीका; (5) नंदनकृत नन्दिनी टीका; (6) गोविंदराज कृत मन्वाशयानसारिणी टीका आदि। मनुका अनेक टीकाकारहरूको नाम ज्ञात छन्, जसका टीकाहरू
== महत्व ==
भारतमा वेदहरूको उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ
== मनुस्मृतिका केही छानिएका श्लोक ==
पङ्क्ति ५८:
वृकवच्चावलुम्पेत शशवच्च विनिष्पतेत् ॥
कुनै पनि शत्रुले आफ्नो छिद्र (निर्बलता)लाई नजानोस् र स्वयं शत्रुका छिद्रहरूलाई जान्नु, जसरी कछुआ आफ्नो अंगहरूलाई
नोच्छिष्ठं कस्यचिद्दद्यान्नाद्याचैव तथान्तरा।<br />
पङ्क्ति ६८:
तावद्भवति चांडाल: यावद् स्नानं न समाचरेत ॥
अर्थ - तेल-मालिश गरेपछि, चिताको धूंवामा बसेपछि, मिथुन (संभोग) गरेपछि र केश-मुंडन
{{category:धर्म}}
|