"सरस्वती राई" का संशोधनहरू बिचको अन्तर

सा spelling check
सा हिज्जे मिलाउँदै, removed stub tag, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
 
'''सरस्वती राई''' नेपालकी राजनितिज्ञ हुन। उनी राजसभाको सदस्य बन्ने पहिलो महिला हुन्।
 
सरस्वती राईका बुवा बृटिश शासित [[भारतीय सेना]]मा कार्यरत थिए। बुबा जयराज र आमा रत्नकुमारी कुलुङ राईको सन्तानका रूपमा आसामाको लोकरा भन्ने ठाउँमा उनको जन्म भएको हो । उनको बिहे पनि भारतीय सेनामै काम गर्ने भोजपुरका आफूभन्दा २२ वर्ष जेठा नरबहादुर थुलुङ राईकी दोस्री पत्नीका रूपमा भएको हो ।
 
[[दोस्रो विश्वयुद्ध]]को समयमा नेपाल फर्केर सर्बप्रथम शैक्षिक जागरण ल्याउने काम गरिन् । त्यसक्रममा २००७ सालमा उनले इलाम बजारमा घरघरबाट बालिकाहरू बटुलेर तिनलाई पढाउने काम थालिन् । उनले असामको कोइमाबाट कक्षा ६ उत्तीर्ण गरेकी थिइँन् । २००८ मा२००८मा इलाम मै त्यहाँका केही व्यक्तिको सहयोगमा सरस्वती कन्या पाठशालाका रूपमा विकास गर्न उनी सफल भइन् । त्यसै विद्यालयमा पढाउनुका साथै आफ्नै विद्यार्थीसँगै पढेर २०१२ मा२०१२मा उनले एसएलसी उत्तीर्ण गरिन् ।
 
शिक्षा, महिला अधिकारको रक्षा तथा सामाजिक भेदभाव बिरुद्धमा लड्दा उनले धेरैबाट सम्मान पाएकी छिन् । त्यसैले त उनी 'मेजर्नी गुरुआमागुरूआमा', 'मेचीकी दिदी', 'सरस्वती दिदी', 'सरस्वती गुरुआमागुरूआमा', 'इलाममा महिला जागरणकी अग्रज' आदि सम्मानसूचक विशेषणबाट परिचित छन् ।
 
सरस्वती राई २०११ सालमा एक पटक र २०१४ सालमा अर्को पटक [[सल्लाहकारसभा]]को सदस्यमा मनोनित भइन् ।
Line २१ ⟶ २३:
[[श्रेणी:नेपाली महिलाहरू]]
[[श्रेणी:नेपालको पहिलो]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/सरस्वती_राई" बाट अनुप्रेषित