"छायादेवी पराजुली" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:जीवनी जोडियो
सा हिज्जे मिलाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
 
'''छायादेवी पराजुली''' (वि.सं. १९७४ - वि.सं. २०६३) नेपालीकी स्वतन्त्रता सेनानी हुन् ।
 
Line ७ ⟶ ९:
वि.सं. २०१५ सालको प्रथम आमनिर्वाचनमा [[विश्वेश्वरप्रसाद कोइराला|बीपी कोइराला]]को निर्देशनमा [[सुनसरी जिल्ला|सुनसरी]] बलेवास्थित आफ्नै निवासमा मतदान केन्द्र स्थापना गरी कांग्रेसलाई विजयी गराएकी थिइन् ।
 
वि.सं. २०५८ साल असोज १८ गते निरंकुशता लाद्ने राजाको निर्णयविरुद्ध आन्दोलनमा उदाएकी छायादेवीले [[जनआन्दोलन २ (२०६२-६३)|जनआन्दोलन २]] मा सक्रिय भूमीका निर्वाह गरिन् ।
 
==निधन==
Line १३ ⟶ १५:
 
==हुलाक-टिकट==
उनको तस्बिर-अंकित हुलाक-टिकट जारी गरिएको छ । दुई रूपैयाँ दरको उक्त टिकट सन् २००७ डिसेम्बर ३० मा३०मा सार्वजनिक गरिएको हो ।
 
==बाहिरी लिङ्कहरू==