"क्षेत्रप्रताप अधिकारी" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''क्षेत्रप्रताप अधिकारी'''को जन्म विसं १९९९ चैत्र महिनामा [[तनहुँ जिल्ला]]को [[मिर्लुङ]] गाविसको ज्यामरूक कथापानी भन्ने स्थानमा भएको थियो । शिक्षा सहायकमन्त्री समेत भएका अधिकारीले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । गीतकारका रूपमा प्रशिद्धि कमाएका अधिकारीले कवितासङ्ग्रह समेत प्रकाशित गरेकाछन् । रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडेखि पहाडसम्म (२०४३), नफुलेका फूलहरू (२०५३), फेरि एउटा परिवर्तन (२०५५), तर देश हारिरहेछ (२०५७), अकविता (२०५८), युद्ध र छाया (२०६४) यिनका प्रकाशित कृतिहरू हुन् । उनका गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामिण समाजप्रतिको आकर्षण, युगीन बेथितिहरूको चित्रण पाइन्छ ।<ref name=""> आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई</ref>
 
==सन्दर्भ सामग्री==