"केदारमान व्यथित" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
 
'''केदारमान व्यथित''' (वि. स‌ं. १९७१- वि. स‌ं. २०५५) नेपालका चर्चित साहित्यकार हुन्। यिनी नेपालका पूर्वमन्त्री पनि हुन्। यिनी वि. स‌ं. २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]] लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि वि. स‌ं. २०१९ चैत २० गते गठीत [[तुल्सी गिरी]]को मन्त्रीमण्डलमा मन्त्री भएका थिए।
 
Line ३९ ⟶ ४१:
 
==पुरस्कार==
उत्कृष्ट काव्य-कृति र विभिन्न संस्थागत माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति आधा शताब्दीभन्दा बढी समयदेखि अनवरत रूपमा सृजनशील र क्रियाशील रही नेपाली भाषा र साहित्यको प्रतिष्ठा बढाएबापत उनलाई वि. स‌ं. २०४८ को२०४८को [[जगदम्बाश्री पुरस्कार]] प्रदान गरिएको थियो । यसबाहेक उनलाई वि.स.२०४६ को२०४६को [[वेदनिधि पुरस्कार]], [[ज्योर्तिमय त्रिशक्ति पट्ट]] प्रथम, नेपाल एवं भारतमा अभिनन्दन गरिएको थियो ।
 
==सन्दर्भ सामग्री==