"कृष्णमोहन श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q3785389 (translate me)
सा हिज्जे मिलाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
 
'''कृष्णमोहन श्रेष्ठ''' नेपालको [[शसस्त्र प्रहरी बल]]का पहिलो महानिरिक्षक थिए।
 
उनको २०५९ माघ १२ गते माओवादीहरूले [[ललितपुर]]को [[बागडोल]]मा गोली हानी हत्या गरे।<ref name=albawaba> http://www.albawaba.com/news/maoists-kill-chief-nepal-armed-police-force </ref> <ref name=weeklynepal> http://www.weeklynepal.com/index.php/2011-08-01-14-01-32/7404-2012-01-25-05-29-31 </ref>
श्रेष्ठ नेपालको द्व्न्द्वमा मारिने सबै भन्दा उच्च तहका सुरक्षाकर्मी हुन्। तत्कालिन सशस्त्र प्रहरी बलका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, उनकी पत्नी [[नुडुप श्रेष्ठ]] र अंगरक्षक [[सशस्त्र प्रहरी नायव निरीक्षक]] [[सूर्यप्रसाद रेग्मी]] गोली प्रहारबाट मारिएका थिए<ref name=ausnepal> http://www.ausnepalnews.com/index.php?action=news&newsId=17531 </ref>। <ref name=nyt>http://www.nytimes.com/2003/01/26/world/nepal-s-police-chief-killed.html </ref> <ref name=cnn> http://articles.cnn.com/2003-01-25/world/nepal.attack_1_maoist-rebels-nepal-police-royal-nepalese-army?_s=PM:asiapcf </ref>. उनीहरू लाई नियमित मर्निङ वाकमा जाँदै गर्दा माओवादीले गोली हानेको थियो त्यसको तीन दिनपछि सरकार र माओवादीबीच दोस्रो पटक द्विपक्षीय युद्धविरामका लागि सहमति भएको थियो। <ref name=ausnepal> </ref> । हाल त्यस ठाउँमा '''कृष्णमोहन-नुडुप स्मृति उद्यान''' निर्माण गरिएको छ<ref name=ausnepal> </ref>। उनी प्रहरी सङ्गठनभित्र अत्यन्त शालीन, भद्र, मृदुभाषी, सक्षम र योग्य व्यक्तिको रूपमा चिनिन्थे <ref name=weeklynepal> </ref>।
 
कृष्णमोन श्रेष्ठको जन्म वि.सं. २००३ साल फागुन ३ गते संखुवासभा जिल्लाको चैनपुर बजारमा भएको थियो। वि.सं. २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका श्रेष्ठ २०५७ साल माघ १९ गते बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक बनेका थिए<ref name=ausnepal> </ref>।
 
==जीवनी==
२००३ साल फाल्गुण ३ गते संखुवासभा जिल्लाको तत्कालीन जिल्ला सदरमुकाम चैनपुर निवासी स्व. गंगाबहादुर श्रेष्ठ तथा स्व. प्रेमकुमारी श्रेष्ठका साहिला छोराको रुपमारूपमा जन्मेका थिए <ref name=hamrosankhuwasabha> http://nepaloutdoors.com/hamrosankhuwasava/view.php?cat=kurakani&id=107</ref>।
दुई दाजुहरुदाजुहरू महनमोहन र मानमोहन तथा भई जेसमोहन र पाँच जना दिदीबहिनीहरुकादिदीबहिनीहरूका माईती स्वर्गीय कृष्णमोहनको शुभविवाह काठमाण्डौं लाजिम्पाट निवासी [[तेजमान शाक्य]]की छोरी नुडुपसंग भएको थियो । सामाजिक तथा शिक्षा क्षेत्रमा सकि्रय नुढुप सशस्त्र प्रहरी बल परिवार महिला संघका अध्यक्षका साथै [[लिङ्कन स्कुल काठमाण्डौं]]मा शिक्षिका थिइन् । उनीहरुकाउनीहरूका तीन छोरीहरुछोरीहरू नमिता, कृपा र किर्ती श्रेष्ठ छन् ।
 
==शिक्षा==
Line १४ ⟶ १६:
चैनपुरस्थित स्थानीय [[श्री सरस्वती माध्यमिक विद्यालयबाट]] पूरा गर्दै धरानस्थित महेन्द्र कलेजबाट आई.ए. र त्रिचन्द्र कलेज काठमाण्डौंबाट अंग्रेजी विषय लिई स्नातक गरेका श्रेष्ठले प्रहरी सेवामा कार्यरत रहँदा बेलायत स्थित लाईसेस्टर युनिभर्सिटीबाट क्रिमिनल जस्टिस एण्ड पुलिस म्यानेजमेन्ट विषयमा पोष्ट ग्र्याजुएट गरेका थिए।
 
स्नातक गरेको लगत्तै [[चैनपुर]]मा आफैले अध्ययन गरेको स्कुल [[श्री सरस्वती मा.वि. चैनपुर]]मा २०२५ देखि २०२७ साल सम्म प्रधानाध्यपकका रुपमारूपमा सेवा गरेका श्रेष्ठ । २०२७ सालमा खुल्ला प्रतियोगिताबाट छनौट भई प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरी नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डि.आई.जी.पी.) हुँदै नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (ए.आई.जी.पी.) सम्म भए । त्यसै बेला तत्कालीन सरकारद्वारा नेपाल प्रहरी तथा [[शाही नेपाली सेना]]बाट अधिकारीहरू लिएर एउटा अर्धसैन्य बलको गठन गर्यो। यसरी गठन गरिएको [[सशस्त्र प्रहरी बल]]को पहिलो महानिरीक्षकको रूपमा २०५७ साल माघ १९ गते कृष्णमोहन नियुक्त भएका थिए<ref name=hamrosankhuwasabha> </ref> ।
 
कृष्णमोहन श्रेष्ठको [[व्याडमिण्टन]], [[भलिबल]] र [[फूटबल]] जस्ता खेलहरुमाखेलहरूमा निकै गहिरो रूचि थियो। उनी साहित्य तथा संगीतको क्षेत्रमा समेत रुचि राख्थे भने समाज सेवामा समेत उनी कृयाशील थिए।
 
==पुरस्कार तथा मान पद्‍वी==
 
श्रेष्ठले [[शुभराज्यभिषेक पदक]], [[गद्धी आरोहण रजत महोत्सव पदक]], [[परदेश सेवा पदक]], [[सार्क स्मृती पदक]], [[दुर्गम सेवा पदक]], [[यू.एन. पदक]], [[गोरखा दक्षिणबाहु दोस्रो]], [[त्रिशक्ति पट्ट]] तेस्रो र चौंथो लगायतका पुरस्कार र पदक पाएका थिए। तत्कालीन [[राजा ज्ञानेन्द्र]] बाट २०६० जेष्ठ ३० गते मरणोपरान्त सुप्रसिद्ध [[प्रबल गोरखा दक्षिणबाहु पहिलो]] प्रदान गरिएको थियो । त्यस्तै गरी [[श्रीमती नुडुप श्रेष्ठ]] लाई मरणोपरान्त [[सुप्रबल गोरखा दक्षिणबाहु]] दोस्रो प्रदान गरिएको थियो<ref name=hamrosankhuwasabha> </ref>।
 
==सन्दर्भ==
Line २८ ⟶ ३०:
==बाह्य सूत्र==
* http://www.apf.gov.np/index.php?c=3&lan=en
 
 
[[श्रेणी:जीवनी]]