"अक्टोपस" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 74 interwiki links, now provided by Wikidata on d:q40152 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Automatic taxobox
[[File:Octopus2.jpg|thumb]]
| fossil range = {{Fossil range | Early Pennsylvanian | Recent | ref=<ref name="Kluessendorf2000">{{cite doi|10.1111/1475-4983.00155}}</ref>}}
| image = Octopus2.jpg
| image_caption = The [[common octopus]], ''Octopus vulgaris''.
| taxon = Octopoda
| authority = [[William Elford Leach|Leach]], 1818<ref>[http://www.itis.gov/servlet/SingleRpt/SingleRpt?search_topic=TSN&search_value=82589 ITIS Report: Octopoda Leach, 1818]</ref>
| subdivision_ranks = [[Suborder]]s
| subdivision =
*[[Cirrina]]
*[[Incirrina]]
| synonyms =
* Octopoida<br /><small>Leach, 1817</small><ref>[http://www.helsinki.fi/~mhaaramo/metazoa/protostoma/mollusca/Cephalopoda/Coleoidea.htm Helsinki.fi], Mikko's Phylogeny Archive: Coleoidea&nbsp;– Recent cephalopods</ref>
}}
 
'''अक्टोपस''' ({{IPAc-en|icon|ˈ|ɒ|k|t|ə|p|ʊ|s}} or {{IPAc-en|icon|ˈ|ɒ|k|t|ə|p|ə|s}}) [[शंखेकीरा]]को वर्ग [[मोलस्का]]मा पर्ने अक्टोपसकोजनावर हो, यसको शारीरिक संरचना अचम्मको हुन्छ। हिँड्नका लागि टाउकोसँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको हो। जीव वैज्ञानिकहरूले अहिलेसम्म ३ सय प्रजातिको अक्टोपस पत्ता लगाएका छन् जसमध्ये एउटा प्रजाति मात्र खतरनाक छ, जसले मानिसलाई आक्रमण गर्छ। अक्टोपसको आयु बढीमा चार वर्ष हुन्छ। विश्वमा पाइनेमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो अक्टोपस उत्तरी [[प्रशान्त]] क्षेत्रमा पाइने अक्टोपस हो, जसको तौला १५ किलो र खुट्टाको लम्बाई ४ मिटरभन्दा बढी छ। अक्टोपसका तीनवटा मुटु र आठ वटा हात नियन्त्रण गर्न ९ वटा दिमाग रहेको हुन्छ। सबै अक्टोपस मांसाहारी हुन् र उनीहरू आफूभन्दा ठूला सामुदि्रक जीवको समेत सिकार गर्छन्।
 
सन् १९७०मा गरिएको एक अनुसन्धानले अक्टोपसको बुद्धि ढाड नभएका जनावरमध्ये सबैभन्दा बढिभएको पत्ता लगाएको थियो। केही वैज्ञानिकले त अझ यसको मस्तिष्कको क्षमता मानिसकै तहमा रहेको बताउँदै आएका छन्। वैज्ञानिकहरूका अनुसार अक्टोपसको [[स्नायुप्रणाली]] निकै जटिल हुन्छ। ठूलो तथा विकशित मस्तिष्कका कारण अक्टोपसले निकै कठिन कुरा पनि सिक्न र सम्झनमा राख्न सक्छ। जीव वैज्ञानिकहरूका अनुसार अक्टोपसलाई रङ्ग र आकार छुट्याउने तालीम दिन सकिन्छ। अक्टोपसको देख्ने, स्वाद थाहा पाउने र वातावरणीय परिवर्तन अनुभव गर्ने शक्ति पनि हुन्छ।
"https://ne.wikipedia.org/wiki/अक्टोपस" बाट अनुप्रेषित